बजेट अभावले पुनस्र्थापनाको काम प्रभावकारी भएनः कृषिमन्त्री चौधरी

बजेट अभावले पुनस्र्थापनाको काम प्रभावकारी भएनः कृषिमन्त्री चौधरी
काठमाडौं, भाद्र १६ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले मुक्तकमैया, हलिया र कमलरीको पुनस्र्थापनाका लागि सरकारी बजेट अपर्याप्त रहेकाले पुनस्र्थापनाको काम प्रभावकारी हुन नसकेको बताउनुभएको छ । मुक्तकमैया, हलिया र कमलरीको पुनस्र्थापना विषयक कार्यक्रममा विहिबार यहाँ बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभयो । सरकारले मुक्त घोषणा गरेदेखि केहीमात्रामा पुनस्र्थापनाको बजेट भएपनि काम प्रभावकारी...

कैलालीबासीले भने, ‘प्रस्तावित स्थानीयतहको संख्या अलिकम भयो’

कैलालीबासीले भने, ‘प्रस्तावित स्थानीयतहको संख्या अलिकम भयो’
धनगढी, भाद्र १६ गते । कैलाली जिल्लामा स्थानीयतहको पुनःसंरचनाका क्रममा स्थानीयतहको पुनरसंरचना अयोगले प्रस्ताव गरेको स्थानीयतहको सङ्ख्या कम भएकोे कैलालीबासीले बताएका छन् । सङ्ख्या बढाउन सरोकारवालाले जोड दिएका छन् । यहाँ आयोजित जिल्लास्तरीय कार्यशाला गोष्ठीमा सहभागीले थोरै सङ्ख्यामा स्थानीय निकायको पुनःसंरचना गर्दा जनताले हाल पाइरहेको सेवासुविधा समेत नपाउने बताए । प्रस्तावित...

सरोकारवालापक्षले भने, ‘बोक्सी हुन्छ कि अन्धविश्वास मात्र हो ?’

सरोकारवालापक्षले भने, ‘बोक्सी हुन्छ कि अन्धविश्वास मात्र हो ?’
धनगढी, भाद्र १६ गते । आजको बैज्ञानिक युगमा समेत बोक्सी हुन्छ भन्दै मान्छेमाथि अमानवीय व्यवहार हुनु अन्धविश्वासको पराकाष्टा भएको सरोकारवालाले बताएका छन् । मान्छे चेतना र विवेकसुन्य भएपछि आफुजस्तै अर्को मान्छेमाथि क्रुर व्यवहार गर्नेगरेको उनीहरुले भनाई छ । अधिकारको क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्थाहरुले धनगढीमा आयोजना गरेको ‘महिला हिंसाको पराकाष्ठाः बोक्सी...

निर्वाचन ऐन लैङ्गिकमैत्री बन्छः प्रमुख निर्वाचन आयुक्त डा. यादव

निर्वाचन ऐन लैङ्गिकमैत्री बन्छः प्रमुख निर्वाचन आयुक्त डा. यादव
लक्की चौधरी काठमाडौं, भाद्र १५ गते । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अब हुने निर्वाचनमा महिलाको समान प्रतिनिधित्व सुनिश्चित गराउनेगरी निर्वाचन ऐन निर्माण भइरहेको बताउनुभएको छ । जागरण नेपालसहित नौवटा महिला आवद्ध संघ संस्थाको बुधबार निर्वाचन आयोगको कार्यकक्षमा ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा. यादवले त्यस्तो बताउनुभयो । राज्यका सबै तह र...

नेता पुनस्र्थापित भए, मुक्तकमैया हलिया भएननः भूमिसुधारमन्त्री पाण्डे

नेता पुनस्र्थापित भए, मुक्तकमैया हलिया भएननः भूमिसुधारमन्त्री पाण्डे
काठमाडौं, भाद्र १५ गते । भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले मुक्त घोषणाको लामो समयसम्म पनि मुक्तकमैया, मुक्तहलिया र मुक्तकमलरीको पुनस्र्थापना नहुनु विडम्बनापूर्ण भएको बताउनुभएको छ । सिंहदरवारस्थित आफ्नै मन्त्रालयको कार्यकक्षमा बुधबार जिल्लाबाट आएका मुक्तकमैया, मुक्तहलिया तथा मुक्त कमलरीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले त्यस्तो बताउनुभयो । सरकारले चाहेमा पुनस्र्थापनाको काम...

थारु पत्रकार संघ नेपाल दाङ्का सहसचिव पत्रकार चौधरीको निधन

थारु पत्रकार संघ नेपाल दाङ्का सहसचिव पत्रकार चौधरीको निधन
घोराही (दाङ), भाद्र १५ गते । थारु पत्रकार संघका सहसचिव तथा रेडियो तुलसीपुरमा कार्यरत पत्रकार हिरामणि चौधरीको निधन भएको छ । चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङ शाखाले दुख व्यक्त गरेको छ । शाखाका सहसविच एवम रेडियो तुलसीपुरकर्मी हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङले शोक वक्तव्य जारीगर्दै दुःख व्यक्त गरेको...

संविधान संशोधनअघि कार्यान्वयन प्रमुख विषय होः सचिव ज्ञवाली

संविधान संशोधनअघि कार्यान्वयन प्रमुख विषय होः सचिव ज्ञवाली
काठमाडौं, भाद्र १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको बताउनुभएको छ । संविधान कार्यान्वयन मुख्य विषय भएको उहाँको तर्क छ । एमाले सचिव ज्ञवालीले हमार पहुरासँग कुरागर्दै...

पुनस्र्थापना माग्दै मुक्तकमैया, मुक्तकमलरी र हलिया काठमाडौंमा

पुनस्र्थापना माग्दै मुक्तकमैया, मुक्तकमलरी र हलिया काठमाडौंमा
काठमाडौं, भाद्र १५ गते । मुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत मन्त्री तथा दलका नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको छ । मुक्त कमैया, हलिया र कमलरीका नेताहरुको संयुक्त नेतृत्वमा छलफल र माग, मुद्दा सम्बोधनको माग गर्न...

संविधान संशोधन नभए प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छः यादव

संविधान संशोधन नभए प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छः यादव
धरान, भाद्र १४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताले ‘अस्वीकार’ गरेको संविधान तत्काल संशोधन नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि ओली नेतृत्वकै सरकारको हविगत हुने चेतावनी दिनुभएको छ । संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्ष गणतन्त्र नेपालको स्थापना गर्ने गरी संविधान संशोधन नगरी अहिलेको बहिस्कृत संविधान नै...

कैलालीकी सुशीला चौधरी बनीन् काठमाडौंको फेसन डिजाइनर

कैलालीकी सुशीला चौधरी बनीन् काठमाडौंको फेसन डिजाइनर
काठमाडौं, भाद्र १३ गते । पथरैया ४, मटेरा निवासी सुशीला चौधरी काठमाडौंको आधुनिक फेसन डिजाइनरमा दरिनु भएको छ । उहाँले भर्खरै काठमाडौंमा आफूले तयार गरेको फेसनको एक दिने प्रदर्शन गर्नुभएको छ । आइसी इन्टरनेशनल फेसन टेक्नोलोजी काठमाडौंबाट तीनवर्षे फेसन डिजाइनरको कोर्स सिक्नुभएकी चौधरीले बागबजारस्थित करियर ट्रेनिङ फाउण्डेशन नेपालको सहयोगमा शनिबार फेसन...