म कतै भागेको होइन, समाज मिलाउन भूमिका खेलिरहेको छुँ
टीकापुरमा थारु आन्दोलन कसरी सुरु भयो ?
अहिले मात्र होइन, नेपालमा जति पनि थारु आन्दोलन भए, त्यो सबै कैलाली जिल्लाबाटै सुरुवात भएको हो । यसअघि लक्ष्मण चौधरीको नेतृत्वमा भएको थारु आन्दोलन पनि टीकापुरबाटै सुरु भएको थियो । कैलालीको टीकापुर, धनगढीका थारुहरु सचेत छन् । यहाँका थारुहरु अखण्ड सुदूरपश्चिमको बोर्डरमा पनि पर्छन्...














