टीकापुर पुरानै अवस्थामा फर्काउन स्थानीयबाट प्रयास भइरहेको छ

टीकापुर पुरानै अवस्थामा फर्काउन स्थानीयबाट प्रयास भइरहेको छ
टीकापुर, भाद्र ८ गते । एकवर्ष अघि भाद्र ७ गते भएको टीकापुर घटनापछि थारु र गैरथारुबीच बढेको मनमुतावलाई सामान्य बनाउन प्रयास सरकार र राजनीतिकदलबाट नभएपछि स्थानीयरुपमा अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ । एक नाबालकसहित आठजना सुरक्षाकर्मीको ज्यान गएको टीकापुर हिंसात्मक घटना घटेको एकवर्ष पूरा भएको छ। गत भदौ ७ गते...

थारुमाथिको विभेदका कारण टीकापुर घटना घटेको होः लाहुर्निप

थारुमाथिको विभेदका कारण टीकापुर घटना घटेको होः लाहुर्निप
काठमाडौं, भाद्र ७ गते । गत भाद्र ७ गते भएको टीकापुर घटनाबारे आदिबासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) र सो घटनामा केन्द्रीत रही प्रकाशित संगालो पुस्तक मंगलबार काठमाडौंमा एकसाथ सार्वजनिक भएको छ । लाहुर्निपद्वारा आयोजित कार्यक्रममा समाजशास्त्री डा. कृष्ण भट्टचन, सांसद गोपाल दहितले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभयो । प्रतिवेदनमा सो संस्थाले...

म कतै भागेको होइन, समाज मिलाउन भूमिका खेलिरहेको छुँ

म कतै भागेको होइन, समाज मिलाउन भूमिका खेलिरहेको छुँ
टीकापुरमा थारु आन्दोलन कसरी सुरु भयो ? अहिले मात्र होइन, नेपालमा जति पनि थारु आन्दोलन भए, त्यो सबै कैलाली जिल्लाबाटै सुरुवात भएको हो । यसअघि लक्ष्मण चौधरीको नेतृत्वमा भएको थारु आन्दोलन पनि टीकापुरबाटै सुरु भएको थियो । कैलालीको टीकापुर, धनगढीका थारुहरु सचेत छन् । यहाँका थारुहरु अखण्ड सुदूरपश्चिमको बोर्डरमा पनि पर्छन्...

कर्फ्यूलाई छिचोल्दै जब टीकापुरमा पुगेको थिएँ

कर्फ्यूलाई छिचोल्दै जब टीकापुरमा पुगेको थिएँ
टीकापुर दक्षिणबाट आइरहेका तीनजना अग्ला, प्रहरीजस्तै कपाल र हाफपाइन्ट लगाएका चार युवाले रोकिहाले । ‘तँ थारू होस,’ तीमध्ये अग्लोकद भएकाले आक्रोशयुक्त प्रश्नगर्दै धम्क्याए, ‘पेट्रोल ल्याए । यसलाई पनि जलाइ दे ।’ भाद्र १५, २०७२ टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो...

थारु समुदायले पहिचान र अधिकार माग्दा अपराधी कसरी भयो ?

थारु समुदायले पहिचान र अधिकार माग्दा अपराधी कसरी भयो ?
काठमाडौं, भाद्र ७ गते । पहिचान र अधिकारका लागि थारु समुदायको आन्दोलन केन्द्रीत भएकाले ढिलोचाँडो अधिकार प्राप्त गरेरै विश्राम लिने थारु अगुवाहरुले बताउनुभएको छ । नेपाल टेलीभिजनबाट प्रशारण हुने मतअभिमतको छायांकन कार्यक्रममा बोल्दै थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । टीकापुर घटनापछि धेरै निर्दोष थारुलाई धरपकड प्रशासनले गरेपनि त्यसबाट थारुहरु डराएर नबस्ने बताउनुभयो...

टीकापुर घटनाको एकवर्ष, थारुमा कसको नजर लाग्यो ? (विश्लेषण)

टीकापुर घटनाको एकवर्ष, थारुमा कसको नजर लाग्यो ? (विश्लेषण)
लक्की चौधरी काठमाडौं, भाद्र ७ गते । गतसालको भाद्र ७ अथवा टीकापुरमा विभत्स घटना भएको दिन । जहाँ आठ सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाउनुप¥यो । घटना थारुले घटाए या पर्दापछाडिको पात्रले आशंका, टिप्पणी र आ–आफ्नै विश्लेषण चलिरहेकै छ । सरकारले समेत आधिकारिक प्रतिवेदन दिन सकेको छैन । २०६४ र ०६५ ताका तराई–मधेसमा...

‘भाद्र ७ को टीकापुर घटना, सिक्नुपर्ने पाठ’

‘भाद्र ७ को टीकापुर घटना, सिक्नुपर्ने पाठ’
पृष्ठभूमि कैलालीमा लामो समयदेखि अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको तनाव रहँदैआएको छ । त्यही तनावकैबीच गत ०७२ भदौं ७ गते दुःखद् घटना घट्न पुग्यो । वरिष्ठ प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले ज्यान गुमाए । त्यस घटनाले अझै कैलालीबासीलाई संशयको घेराबाट उम्कन दिएको छैन ।...

तिम्रो लठ्ठीभन्दा कमछैन मेरो कलम

तिम्रो लठ्ठीभन्दा कमछैन मेरो कलम
म एकजना कलमजीवि । कलम चलाएर विहान बेलुकाको छाक टार्ने मान्छे । नत कसैको गुलाम बनेर बसेको छु नत बस्ने नै छु । सवैको आ–आफ्नो पेशा छ, मान मर्यादा पनि छ, जसले जसको नुन खाएको छ नुनको सोझो गरेकै छ र गर्नु पनि पर्छ । हो मेरो पनि पेशा पत्रकारीता...

भदौ ७ को टीकापुर घटनालाई फर्केर हेर्दा

भदौ ७ को टीकापुर घटनालाई फर्केर हेर्दा
पृष्ठभूमि गएको बर्ष भदौ ७ मा कैलाली जिल्लाको टीकापुरमा भएको घटना यस्तो घटना बन्यो, जसको सही गुत्थी अझैसम्म पनि खुल्न सकेको छैन । टीकापुर आन्दोलन थारुहरुले कैलाली, कञ्चनपुरलाई थरुहट क्षेत्रबाट नअलग्याइयोस् भन्ने आवाज सुनाउनका लागि गरेका थिए, तर घटना दुःखद हुन पुग्यो । टीकापुर घटना हुनुको पृष्ठभूमिमा यसको ऐतिहासिक सन्दर्भ केलाउनु...

गाउँटोलमा सबैले सोधिरहेछन, टीकापुर घटनाको दोसी को हो ?

गाउँटोलमा सबैले सोधिरहेछन, टीकापुर घटनाको दोसी को हो ?
देशलाई बनाउन यहाँ एक सच्चा सपुत खोजिरहेछु । मचेको छ क्रान्ति र भ्रान्ति यहाँ शान्तिको दूत खोजिरहेछु ।। सत्यता र लोतन्त्रलाई मारिसकेका छन् सभ्यता गनायो छि । सभ्य सभ्यता निर्माण जनताको एकजुत खोजिरहेछु ।। गएको वर्षको बैशाख १२ र २९ गतेको भुकम्पको दुखद अनुभुतिसंगै फेरि २०७२ भदौ ७ टीकापुर निन्दनिय घटना भयो । जुन...