पुनरसंरचना आयोगको प्रतिवेदन पहिचान विरोधीः आदिबासी अगुवा
काठमाडौं, साउन २४ गते । स्थानीय तहको पुनरसंरचना आयोगले तयार गरेको खाका पहिचान विरोधी भएको भन्दै आदिबासी जनजाति अगुवाहरुले आयोगको प्रारम्भिक प्रतिवेदनलाई नै पुनरसंना गर्नुपर्ने सुझाव दिएका छन् ।
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थानीय निकायको पुनरसंरचनामा आदिबासी जनजातीय सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आदिबासी अगुवाहरुले त्यस्तो सुझाव दिएका हुन् ।
त्रिभुवन...














