थारु महिला सामुहिक खेतीमा
तुलसीपुर, मङ्सिर १६ गते। जिल्लाको त्रिपुर नगरपालिका–१ नारायणपुरका थारु महिला सामूहिक तरकारी खेतीमा जुटेका छन् ।
मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि उनीहरु समूहमा आबद्ध भएर व्यावसायिक तरकारी खेतीमा जुटेका हुन् । नारायणपुर गाउँका थारु महिलाले २०, २० जनाको दुई समूहमा बाँडिएर तरकारीका लागि जग्गा छनोट गरेर काम थालेका छन् ।
सामूहिक...














