भड्काउको पछि नलागौंः नेता नेपाल
काठमाडौं, पुस ६ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आइतबार रौतहटको गौरमा भएको सुरक्षाकर्मी र मधेसी मोर्चाका कार्यकर्ताबीचको झडपमा परी कक्षा १० मा अध्ययनरत विद्यार्थी शेख तबरेजको दुखद् निधनप्रति आफू स्तब्ध भएको बताउनुभएको छ ।
सोमबार विज्ञप्ती प्रकाशित गर्दै नेता नेपालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै शोक...














