अधिकृतको कार्यकक्षमा तालाबन्दी
कारी महतो
खैरहनी, (चितवन) पुस १२ गते । खैरहनी नगरपालिकाको नवनियुक्त कार्यकारी अधिकृत अमरनाथ ढकालको कार्यकक्षमा सर्वदलीय संयन्त्रले तालाबन्दी गरेको छ । कार्यकक्षको ढोकामा प्रेस विज्ञप्ति टाँस गरी तालाबन्दी गरेपछि विभिन्न कामकाज लिएर आएका सेवाग्राहीहरु प्रभावित भएका छन् ।
विभिन्न ११ राजनैतिक दलका प्रतिनिधि मध्ये ८ दलका प्रतिनिधिद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नवनियुक्त...