आन्दोलनलाई सशख्त बनाउन थरुहट पार्टीले कमाण्ड तोक्यो
काठमाडौं, फागुन ६ गते । थरुहट तराई पार्टी नेपालले आफ्नो राष्ट्रिय सम्मेलन आगामी २०७३ वैशाख १७ र १८ गते नवलपरासीमा गर्ने निर्णय गरेको छ ।
फागुन ३ र ४ गते वर्दियाको जोतपुरमा सम्पन्न पार्टीको केन्द्रीय कार्य समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । त्यस्तै, सो पार्टीले फागुन मसान्तभित्र गाउँ, नगर समितिको...













