थरुहट प्रदेश प्राप्त भएमात्र थारु सहिदको सपना पूरा हुने
काठमाडौं, फागुन २२ गते । थारु समुदायको हक अधिकार सुनिश्चित् गर्नेगरी भएको थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्नुभएका सहिदको सपना थरुहट प्रदेश प्राप्त भएमात्र पूराहुने थारु अगुवाहरुले बताउनुभएको छ ।
थारु कल्याणकारिणीसभा उपत्यका समितिको आयोजनामा शनिबार यहाँ आयोजित थारु सहिद स्मृतिसभामा बोल्दै थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । थारु अधिकारका लागि आफ्नो जीवनको...














