थारुमाथि एसिड प्रहारकर्ता मिश्रा फरार, प्रहरी भन्छ खोजी जारी छ
नेपालगञ्ज, चैत ५ गते । दाङको घोराहीमा ३५ वर्षीया रिता चौधरी थारुलाई एसिड प्रहार गर्ने मुख्य अभियुक्त बद्रीविशाल मिश्रा रहेको प्रहरीको ठहर छ । मिश्राको खोजीकार्य जारी रहेको भएपनि मिश्रा सीमा पार गएको प्रहरीहरुको अनुमान छ ।
फागुन २७ गते साँझ ७ बजे दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना...













