पत्रकारलाई ट्रउमा सम्बन्धी तालिम
काठमाडौं, फागुन १६ गते । ट्रउमा (आघात) परेका बेलामा पनि कसरी समाचार संकलन गर्ने तथा समाजलाई सुसूचित गराउने विषयमा तीनदिने पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको आयोजना र अन्तर्राष्ट्रिय पत्रकार संघको सहयोगमा गत शुक्रबारदेखि शुरुभएको तािलममा जोखिमका बेला पत्रकारले कसरी समाचार संकलन गर्ने तथा आघातमा परेकाहरुसँग कसरी...














