जथाभावी लेख्नेलाई प्रेस काउन्सिलले तत्काल कारवाही शुरु गर्ने
लक्की चौधरी
काठमाडौं, फागुन २९ गते । प्रेस काउन्सिल नेपालले माघ ३ देखि २९ गतेसम्म गरेको मिडिया अनुगमनबाट पत्रकार आचारसंहिता उल्लङ्घन गरेका २० वटा गम्भीर प्रकृतिको घटना फेला पारेको छ । सो घटना घटाउने सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि तत्काल कारवाही प्रक्रिया थाल्ने निर्णय काउन्सिलले गरेको छ ।
टेलिभिजन, रेडियो र अनलाईन मिडियामा केन्द्रीत...














