अनेरास्ववियुको मतदान सोमबारबाट
काठमाडौं, फागुन १ गते । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन ३ गते सोमबार विहानदेखि शुरुहुने भएको छ ।
निर्वाचन अध्यक्ष मण्डलका सदस्यहरुको अनुसार आइतबार निर्वाचन प्रक्रिया शुरुभई सोमबार मतदान हुनेछ । प्रतिनिधि विवादकाकारण निर्वाचन केही ढिला भएपनि दुई दिनको प्रयासले शनिबार अबेर प्रतिनिधि विवाद टुंगिएको...













