अपराध घटाउन युवा युवतिहरुलाई साइबर क्राइमबारे सचेतना कार्यक्रम
सुनिल चौधरी
झुम्का, कात्तिक ३० गते । बिद्युतिय माध्यमको जति सहज उपलब्धता छ, त्यति नै समाजमा बिकृति पनि बढिरहेको छ । युवा युवक्तिहरु बिद्युतिय माध्यमबाट जान अन्जानमा गर्ने गल्तिले ठूलो अपराध निम्तिने गरेको छ । सो विषयमा युवाहरुलाई जनचेतना लगाउने खालको कार्यक्रम भएको छ ।
रामधुनी ९ वडा कार्यालयको सहयोगमा थारु महिला...














