पूर्व मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतिमा स्वास्थ्य शिविर
सन्तकुमार चौधरी
चितवन, कात्तिक १७ गते । पूर्व स्वास्थ्य सहायक मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतीमा पूर्वी चितवनको बैरहनीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वर्गीय चौधरीको १३ औं दिनको अवसरमा खैरहनी नगरपालिका ९ बैरहनीस्थित आधारभूत विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
शिविरमा २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्...














