लायन्स क्लव अफ रामधुनीले दुई थारुसहित गर्यो तीन पत्रकारलाई सम्मानित
हमार पहुरा समाचारदाता
झुम्का, भदौ २२ गते । रेडियो रामधुनीकर्मि सहित तीन पत्रकार सुनसरीमा सम्मानित भएका छन् । लायन्स क्लव अफ रामधुनीको सन् २०१८-१९ को समितिका पदाधिकारीहरुलाई शुक्रबार पदस्थापन गर्ने कार्यक्रममा नगद राशिसहित सम्मानपत्रले पत्रकारलाई सम्मानित गरिएको हो ।
लान्यस क्लवका डिस्ट्रिक गर्भनर (एम.जि.एफ) तथा कार्यक्रमका प्रमुख अतिथी अनन्तप्रसाद भेटवालले पत्रकारलाई सम्मानित गर्नुभयो...














