थारु कल्याणकारिणी सभा चितवनले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कारी महतो
भरतपुर, साउन १५ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विभिन्न माग राखी चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा शान्तिपूर्ण थरुहट आन्दोलनको क्रममा ०७२ भाद्र ७ गतेका दिन भएको टीकापुर घटना एउटा रहस्यमय राजनैतिक घटना भएकोले त्यसलाई राजनैतिक सहमतिबाटै समाधान...














