पत्रकार महासंघको २५ औं महाधिवेशन जेठ २० भित्र, शुरुभयो तयारी

पत्रकार महासंघको २५ औं महाधिवेशन जेठ २० भित्र, शुरुभयो तयारी
लक्की चौधरी काठमाडौं, चैत २१ गते । नेपाल पत्रकार महासंघको आगामी २५ औं महाधिवेशन आगामी जेठ २० गतेभित्र गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । भक्तपुरको नगरकोटमा शनिबार र आइतबार दुईदिन चलेको बाह्रौ केन्द्रीय बैठकले सो मिति तय गरेको हो । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवस वैशाख २० (मे थर्ड) लाई...

कैलाली माघी होमस्टेमा जम्दै छ थारु सांस्कृतिक कार्यक्रमको माहौल

कैलाली माघी होमस्टेमा जम्दै छ थारु सांस्कृतिक कार्यक्रमको माहौल
भरतबन्धु थापा कैलाली, चैत १९ गते । कैलालीको घोडाघोडी ताल र आसपासको ठाउँमा घुम्न जानेहरु नजिकैको माघी गाउँ पुगेकै हुन्छन् । माघी गाउँमा माघी होमस्टेले अझ आकर्षण बढाएको छ । ०७१ सालदेखि सुरु गरिएको होमस्टेमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । पाहुनाहरु गाउँले परिवेशमा घुलमिल गर्छन्, थारु नाच हेर्छन्...

थारु भाषा मानकताको आधार

थारु भाषा मानकताको आधार
परिचयः थारु भाषा साहित्य र मानकताको चर्चागर्दा नेपालमा थारुको जनसंख्या र बोलिने भाषाको स्थानबारेमा चर्चा गरौं । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । त्यसमा १७ लाख ३७ हजार ४७० थारुको जनसंख्या देखाइएको छ । यो कुल जनसंख्याको ६.५ प्रतिशत हो । तर सबै...

चिनिया विश्वविद्यालयलाई अध्यक्ष केपी ओलीको पुस्तक हस्तान्तरण

चिनिया विश्वविद्यालयलाई अध्यक्ष केपी ओलीको पुस्तक हस्तान्तरण
बुद्धि शर्मा बेइजिङ, चैत १८ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केही प्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । चीनको शाञ्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह...

पटेलामा हुने थारु साहित्यिक मेला भाग दुईको तयारी करिब पुरा

पटेलामा हुने थारु साहित्यिक मेला भाग दुईको तयारी करिब पुरा
फाइल तस्विर धनगढी, चैत १७ गते । कैलालीको धनगढी उपमहानगरपालिका– ७ पटेला गाउँमा चैत १९ र २० गते हुन गइरहेको थारु साहित्यिक राष्ट्रिय मेलाको तयारी करिब पूरा भएको स्थानीय आयोजक जनाएको छ । विहीबार धनगढीमा पत्रकार सम्मेलनको आययोजना गरी तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । थारु भाषा, साहित्यको संरक्षण र...

महिला स्वतन्त्रताका लागि चिरै भजहर पर्व मनाउदै थारु महिला

महिला स्वतन्त्रताका लागि चिरै भजहर पर्व मनाउदै थारु महिला
प्रेम चौधरी धनगढी, चैत १७ गते । नेपालको पश्चिमी तराई क्षेत्रमा बसोबास गर्दैआएका थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने भएका छन् । सखी सञ्जाल कैलालीद्वारा विहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारु समुदायमा महिला स्तन्त्रताको दिनको रुपमा लिदै यो पर्व मनाउन लागेको बताइएको छ । यो दिन...

परीक्षाको एकदिन अगावै कक्षा ८ को प्रश्नपत्र बजारमा खरिदविक्री

परीक्षाको एकदिन अगावै कक्षा ८ को प्रश्नपत्र बजारमा खरिदविक्री
दुष्यन्त चौधरी बारा, चैत १६ गते । जिल्ला शिक्षा कार्यालयले लिने गरेका आधारभुततहका अन्तिम परीक्षाको प्रश्नपत्र परीक्षा हुनु अगाडि नै बाहिरीएको छ । विहिबार परीक्षा हुने सामाजिक शिक्षा विषयको प्रश्नपत्र बजारमा बिक्रीवितरण गरिरहेका पाइएको छ । कक्षा आठमा पढ्ने विधार्थीहरूले दुईसय देखि तीनसय रूपैयाँ तिरी प्रश्नपत्र खरिद गरि परीक्षाको तयारी गरिरहेका छन्...

परियोजना सफल भएपछि सञ्चालक महिलाहरु उत्साहित

परियोजना सफल भएपछि सञ्चालक महिलाहरु उत्साहित
भगतराम थारु नेपालगञ्ज, चैत १६ गते । हेफर नेपालसँगको साझेदारीमा महिला उपकार मञ्च र ओसीडीसी बाँकेले सञ्चालन गरेको परियोजनाले सफलता पाएपछि सञ्चालक महिलाहरु उत्साहित भएका छन् । ओसीडीसीले बाँकेको खासकुस्मा र बैजापुर तथा महिला उपकार मञ्चले कचनापुर र महादेवपुरीमा साना किसान उद्यमी सुदृढिकरण परियोजना परियोजना सञ्चालन गर्दै आएका छन् । परियोजना अन्तर्गत वैजापुरमा...

थारु साहित्यका अगुवा चौधरी सिकिस्त, काठमाडौंमा उपचार हुँदै

थारु साहित्यका अगुवा चौधरी सिकिस्त, काठमाडौंमा उपचार हुँदै
काठमाडौं, चैत १६ गते । थारु भाषा, साहित्यिका अगुवा तथा गोचाली पत्रिकाका सम्पादक लालबहादुर चौधरी विसन्चो भएर अस्पताल भर्ना हुनुभएको छ । २०२८ सालमा प्रकाशन सुरुभएको थारु भाषाको पहिलो पत्रिका गोचालीका सम्पादक मण्डलका एक सदस्य चौधरीको अहिले अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । चौधरीको गतहप्ता बुधवार राती दायाँ हात,...

थारु चाडपर्वके तीथिमिति (थारु भाषा)

थारु चाडपर्वके तीथिमिति (थारु भाषा)
लम्मा समयसे समाजमे चलरहल चालचलन, रीतिथिति, बोली, भाषा, लवाई, खवाई, चाडपर्व, भोजबिबाह, उठबसके तौरतरीका, नाचगान आदिहे संस्कृति कहठैं । समाजसे लम्मा समयसे अपनागिल तौरतरीकाके परिणाम नै संस्कृतिके बर्तमान रुप हो । अर्थात संस्कृति मनहे शान्ति देहेक लग ब्यक्ति ओ समाजसे अपनागिल एक पद्धति हो । पुर्खनके बिरासत हो, सहिदान हो,...