चिनिया विश्वविद्यालयलाई अध्यक्ष केपी ओलीको पुस्तक हस्तान्तरण
बुद्धि शर्मा
बेइजिङ, चैत १८ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केही प्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।
चीनको शाञ्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह...













