थारु अटवारी पर्व २०७८ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम

थारु अटवारी पर्व २०७८ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम
हमार पहुरा डट कम वर्दिया, भदौ २६ गते । वर्दियाको जोतपुर गाउँबासीले अटवारीको अवसरमा शनिबार शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जंग्रार साहित्यिक बखेरीको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले थारुको पहचिान जोगाउने पर्व अटवारीको गरिमालाई बढाउन अझ खोज अनुसन्धानमा जोड दिने बताउनुभयो । पूर्वमन्त्री तथा लेखक डा. गोपाल दहितले...

थारू भाषा मानकीकरण सवाल

थारू भाषा मानकीकरण सवाल
एक अर्काको विचार आदान प्रदान तथा सूचना प्रवाह गर्ने प्रमुख माध्यम भाषा हो । लिखितरुपमा विचार प्रवाह गर्दा लिपिको आवश्यकता पर्छ । मौखिक रुपमा प्रवाह गर्दा ध्वनिको खाँचो पर्छ । भाषाविना विचार प्रवाह अपूर्ण हुन्छ । भाषालाई समाजमा प्रयोग गरिने हुनाले यसलाई सामाजिक वस्तु मानिन्छ । चराचर जगतका जीव जिवात्माले...

राज्यका निकायमा पाउने आरक्षणका लागि जागरुक हुन विद्यार्थीलाई आग्रह

राज्यका निकायमा पाउने आरक्षणका लागि जागरुक हुन विद्यार्थीलाई आग्रह
हमार पहुरा डट कम काठमाडौं, भदौ २३ गते । आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले संविधान तथा ऐनद्वारा प्रदत्त आरक्षणको अधिकार प्राप्त गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । संविधानले छुट्याएको क्लष्टरअनुसार नै आरक्षणको व्यवस्थाका लागि राज्यसँग अझै संघर्ष जारी रहेकाले युवा विद्यार्थी जागरुक हुनुपर्ने उहाँले बताउनुभयो । थारु विद्यार्थी समाज (थाविस) केन्द्रीय...

द्वन्द्व पीडितहरुको परिपूरण आवश्यक

द्वन्द्व पीडितहरुको परिपूरण आवश्यक
एघारौ अन्तर्राष्ट्रिय बेपत्ता पारिएका पीडितहरुको दिवसको सन्दर्भमा पीडितको न्यायका लागि ऐक्यवद्धता जनाउन, प्रतिवद्ध हुन र जिम्मेवार सरोकारवालाहरुलाई संक्रमणकालीन न्यायको सम्बेदनशीलता स्मरण गराउन एकसाथ उभियौ । सन् २०१० मा संयुक्त राष्ट्रसंघद्वारा विधिवत घोषणा गरी ३० अगष्ट २०११ देखि अन्तर्राष्ट्रिय स्तरबाट मनाउन थालिएको बेपत्ता दिवस, पीडितहरुको अधिकारको वकालत गर्ने दिनको रुपमा स्थापित...

थारु विद्यार्थी समाज (थाविस) कैलालीद्वारा पाँच व्यक्तित्व सम्मानित

थारु विद्यार्थी समाज (थाविस) कैलालीद्वारा पाँच व्यक्तित्व सम्मानित
हमार पहुरा डट कम टीकापृुर, भदौ १८ गते । थारु विद्यार्थी समाज (थाविस) कैलाली शाखाले पाँच जना थारु अगुवालाई सम्मानित गरेको छ । समाजको २६ औं स्थापना दिवसको अवसर पारेर विहिबार समाजले सम्मान कार्यक्रम आयोजना गरेको शाखाले जनाएको छ । थाविस कैलाली शाखाका अध्यक्ष आशीष चौधरीकाअनुसार समाजसेवी बुन्दीलाल चौधरी, थारु कल्याणकारिणी सभा...

थारु कल्याणकारिणी सभाद्वारा भाषा आयोग र थारु आयोगको ध्यानाकर्षण

थारु कल्याणकारिणी सभाद्वारा भाषा आयोग र थारु आयोगको ध्यानाकर्षण
हमार पहुरा डट कम काठमाडौं, भदौ १३ गते । भाषा आयोगले सातवटै प्रदेशमा सरकारी कामकाजको थप भाषा सिफारिस गर्ने तयारी गरिरहँदा चौथो जनसंख्या भएको थारु समुदायको छाता संगठन थारु कल्यणकारिणी सभा (थाकस) ले आयोगलाई आइतबार ध्यानाकर्षणपत्र बुझाएको छ । आयोगले सात प्रदेशमा १२ वटा थप भाषालाई स्थानीय रुपमा सरकारी कामकाजको भाषाकोरुपमा सिफारिस...

थारू अष्टिम्की पर्व र अष्टिम्की चित्रकलाको महत्व

थारू अष्टिम्की पर्व र अष्टिम्की चित्रकलाको महत्व
विषय प्रवेश चाडपर्वले मानिसलाई चौकस र चम्पन बनाउँछ । हरेक जाति समुदायको आफ्नो मौलिक तौरतरिकाले मान्ने विभिन्न चाडपर्वहरु रहेका हुन्छन् । थारू एक अलग पहिचान दिने खालको आफ्नै भाषा संस्कृति एवम् सामाजिक रीतिरिवाजहरू रहेको जाति हो । थारू जातिले अन्य जातिहरुजस्तै अनेकौ चाडपर्वहरु मनाउँदै आइरहेका छन् । माघ, बर्का डश्या, फगुई,...

एमालेको दशौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म काठमाडौंमा हुने

एमालेको दशौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म काठमाडौंमा हुने
गीता चौधरी काठमाडौं, भदौ ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो दलको दशौं केन्द्रीय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । प्रवक्ता ज्ञवालीकाअनुसार आगामी विहिबार १० गते केन्द्रीय...

टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान गर्नुपर्छः थारु अगुवाहरु

टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान गर्नुपर्छः थारु अगुवाहरु
हमार पहुरा डट कम काठमाडौं, भदौं ७ गते । थारु समुदायले राजनीतिक अधिकार प्राप्त गर्न शान्तिपूर्ण रुपले दवाव कार्यक्रम गरिरहेकाबेला घटाइएको टीकापुर घटनालाई राजनीतिक घटनाकोरुपमा लिई सबै राजबन्दीको रिहाई र झुठा मुद्दा खारेज गर्न दलका नेता तथा थारु अगुवाहरुले माग गर्नुभएको छ । थारु हल्याणकारिणी सभा (थाकस) अन्तर्गत रहेको थरुहट थारुवान संयुक्त...

थारु भाषा मानकीकरण चारदिने कार्यशाला गोष्ठी सम्पन्न, थारु वर्णमाला तयार

थारु भाषा मानकीकरण चारदिने कार्यशाला गोष्ठी सम्पन्न, थारु वर्णमाला तयार
हमार पहुरा डट कम काठमाडौं, भदौ २ गते । थारु भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारु मानक लेखन निर्देशिका तयार गरेको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि...