कोभिड चाँडै नियन्त्रणमा आउँछः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)
हमार पहुरा डट कम
काठमाडौं, जेठ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित गरिएकाले चाँडै नियन्त्रणमा आउने बताउनुभएको छ । यस आर्थिक वर्षको बजेट आउने दिनको पूर्व सन्ध्यामा राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड उपचारका लागि १५७ अस्पतालहरू...














