पत्रकार महासंघको अन्तिम परिणामः महासंघको केन्द्रीय कमिटीमा थारु शुन्य

पत्रकार महासंघको अन्तिम परिणामः महासंघको केन्द्रीय कमिटीमा थारु शुन्य
हमार पहुरा डट कम काठमाडौं, चैत २८ गते । नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् गरी निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव पक्ष) सहितको ११ संगठनको संयुक्त प्यानलले...

ऐनअनुसार आरक्षणमा प्रतिशत बढाउन थारु आयोगको सरकारसँग माग

ऐनअनुसार आरक्षणमा प्रतिशत बढाउन थारु आयोगको सरकारसँग माग
हमार पहुरा डट कम काठमाडौं, चैत २६ गते । थारु आयोगले थारु समुदायको निजामति सेवामा सहभागीता न्यून भएको भन्दै छुट्टै समूहमा आरक्षणको व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । थारु समुदायलाई जनसंख्याको आधारमा समानुपातिक समावेशीताको व्यवस्था गर्न सरकारलाई लेखी पठाएको आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले जानकारी दिनुभयो । आयोगकाअनुसार ऐनमा राज्यको हरेक क्षेत्रमा...

थरुहट समिति र सरकारबीच तेस्रो चरणको वार्ता, माग सम्बोधन गर्ने प्रतिवद्धता

थरुहट समिति र सरकारबीच तेस्रो चरणको वार्ता, माग सम्बोधन गर्ने प्रतिवद्धता
हमार पहुरा डट कम काठमाडौं, चैत २४ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज मंगलबार साँझ भएको तेस्रो चरणको वार्ता सम्पन्न भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यले बताउनुभयो । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादलले थरुहटले उठाएको १९ बुँदे मागको...

सरकार र थरुहट समितिबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक

सरकार र थरुहट समितिबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक
हमार पहुरा डट कम काठमाडौँ, चैत २२ गते । नेपाल सरकार र थारू कल्याणकारिणीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा। राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको...

थारु भाषा साहित्य केन्द्रले मनायो प्रथम वार्षिकोत्सव, दुई पत्रिका लोकार्पित

थारु भाषा साहित्य केन्द्रले मनायो प्रथम वार्षिकोत्सव, दुई पत्रिका लोकार्पित
हमार पहुरा डट कम काठमाडौं, चैत २१ गते । थारु भाषा साहित्य केन्द्र, नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा भएको कार्यक्रमको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो । केन्द्रका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नेपाल सरकारका...

सरकार र थरुहट पक्षबीच पहिलो चरणको बार्ता सकारात्मक अर्को वार्ता विहिबार हुने

सरकार र थरुहट पक्षबीच पहिलो चरणको बार्ता सकारात्मक अर्को वार्ता विहिबार हुने
हमार पहुरा डट कम काठमाडौं, चैत १७ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच मंगलबार भएको वार्ता सम्पन्न भएको छ । आजको वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः बस्ने छलफल भएको थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री तथा वार्ता समितिका सदस्य प्रेमीलाल चौधरीले जानकारी दिनुभयो । महामन्त्री...

सरकार र थरुहटबीच आज वार्ता, गृह मन्त्रालयमा दिउँसो १ बजेदेखि बार्ता हुने

सरकार र थरुहटबीच आज वार्ता, गृह मन्त्रालयमा दिउँसो १ बजेदेखि बार्ता हुने
हमार पहुरा डट कम काठमाडौं, चैत १७ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच आज दिउँसो वार्ता हुँदैछ । गृहमन्त्रालयमा आज १ बजेपछि दुई पक्षबीच वार्ता हुने समितिका सदस्यहरुले जानकारी गराउनुभएको छ । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले...

सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, बार्ता टोली घोषणाको तयारी

सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, बार्ता टोली घोषणाको तयारी
हमार पहुरा डट कम काठमाडौं, चैत १६ गते । थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो...

वार्ताका लागि थाकसलाई सरकारी पत्र, वार्ता गर्न समिति गठनको तयारी हुँदै

वार्ताका लागि थाकसलाई सरकारी पत्र, वार्ता गर्न समिति गठनको तयारी हुँदै
हमार पहुरा डट कम काठमाडौं, चैत १३ गते । सरकारले धर्नामा रहेका थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताको आव्हान गर्दै पत्र पठाएको छ । गृहमन्त्री रामबहादुर थापाको हस्ताक्षरमा वार्ता टोली गठन गरी वार्तामा आउन आव्हानसहितको पत्र शुक्रबार समितिलाई प्राप्त भएको हो । थारु कल्याणकारिणी सभा (थाकस) नेतृत्वमा रहेको समितिमा पत्र प्राप्त भएसँग...

पूर्णिमाको लालित्यमय साहित्यिक विमर्श

पूर्णिमाको लालित्यमय साहित्यिक विमर्श
सुरुवाती दिनमा साहित्यप्रति आकर्षित हुँदा विद्यालय र कलेजका पुस्तकहरुको भूमिका रह्यो । त्यसपछि कलेज जीवनमा पुस्तकालयका सन्दर्भ सामग्री र आफुलाई मन परेका पुस्तक अध्ययन गर्दैजाँदा पढ्ने लत बस्यो । पाठ्यपुस्तकका पद्य कविता हुदै छोटा कथा, नाटक पछि उपन्यासमा दिल बस्यो । पचासको दसकमा हिन्दी थ्रिलर उपन्यास, ओशो साहित्य र यसुु...