थारु समुदायको एकताका लागि मानक भाषा साझा र स्वीकार्य बन्न अनिवार्य छ
हमार पहुरा डट कम
भक्तपुर, साउन ३१ गते । भाषा विज्ञानका विज्ञ तथा संवैधानिक निकायका प्रमुखहरुले भाषा विचार विनिमय गर्ने प्रमुख माध्यम भएकाले त्यसको संरक्षण र प्रवद्र्धन समुदायको काँधमा रहेको बताउनुभएको छ । थारु आयोग र थारु कल्याणकारिणी सभा (थाकस) संयक्त आयोजनामा आइतबारदेखि शुरुभएको थारु मानक भाषा बनाउने चार दिवसीय कार्यशाला...














