ब्यानर समाचार
नेपाल सरकारले गर्यो नयाँ नक्सा सार्वजनिक, समेटिए लिम्पियाधुरा लिपुलेक
हमार पहुरा डट कम
काठमाडौं, जेठ ७ गते । नेपाल सरकारले लिम्पीयाधुरा, लिपुलेक तथा कालापानी नेपाली भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार सो नक्सा सार्वजनिक गर्नुभयो ।
नेपाली जनताको मर्म भावना र जगमा उभिएर प्राप्त प्रमाण, तथ्य र...
लिम्पियाधुरासहितको हाम्रो भूमि फिर्ता लिएर छाड्छौंः प्रधानमन्त्री ओली
हमार पहुरा डट कम
काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली भूमिलाई कुटनीतिक वार्ताद्वारा फिर्ता लिएर छाड्ने दृढता प्रकट गर्नुभएको छ । संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम २०७७÷७८ मा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले मंगलबार त्यस्तो बताउनुभयो ।
“कालापानी नेपाली भूमि विवास्पद भूमि होइन, हाम्रो भूमि...
कहाँ चुक्यो सरकार !
नेपाल सरकारले जेठ २ गते शुक्रबार आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा पेश गरेको छ । यससँगै सरकारको नीति तथा कार्यक्रममा सकारात्मक र नकारात्मक टिप्पणी शुरु भएका छन् । यसअधि नै नेपाल सरकारका अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता समेत सदनमा पेश गरेका थिए । बजेटका सिद्धान्त...
आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
हमार पहुरा डट कम
काठमाडौं, जेठ २ गते । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस्
प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,
सङ्घीय संसदका माननीय सदस्यहरू,
1. सम्पूर्ण विश्व...
अहिलेसम्म २८ हजार मुक्त कमैयाको पुनरस्थापना गरिसकेको सरकारको दावी
हमार पहुरा डट कम
काठमाडौं, जेठ २ गते । सरकारले अहिलेसम्म २८ हजार मुक्त कमैयाको पुनस्र्थापना गरेको जनाएको छ । आ.व. २०७७-७८ को नीति तथा कार्यक्रममा सो कुरा जनाइएको छ । त्यस्तै आगामी वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ ।
तर मुक्त कमैया क्षेत्रमा कार्यरत संघ संस्थाले...
कालापानी क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने
हमार पहुरा डट कम
काठमाडौं, जेठ २ गते । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार पेश गरेको आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त...
नेपालमा कोरोना संक्रमित संख्या २४३ पुग्यो, ३५ जना निको भए
विश्वास र अन्धविश्वास
मानिस सामाजिक प्राणी हो भन्ने भनाई आमरुपमा स्थापित भनाई हो । मानिस साँस्कृतिक प्राणी हो भन्ने सवालमा त्यतिधेरै हेक्का देखिदैन । मानिस साँस्कृतिक भएकोले सामाजिक हुन्छ भन्नुपर्दा झनै जटिलता थपिएला । वास्तवमा मानिस जन्मनु वा जन्मनुभन्दा पहिले नै गर्भावस्थामा नै धेरै साँस्कृतिक परिवेशको सामना गरिरहेको हुन्छ । बालक जन्मुनु पहिले...
भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु भारतको हेपाहा प्रबृत्तिः मोर्चा
हमार पहुरा डट कम
काठमाडौं, वैशाख २८ गते । नेपाली भूमि कालापानी लिपुलेक क्षेत्रमा भारतले निर्माण गरेको सडकमार्गको थरुहट थारुवान राष्ट्रिय मोर्चाले विरोध जनाएको छ ।
मोर्चाका संयोजक लक्ष्मण थारुले आइतबार विज्ञप्ती जारी गर्दै सो कदमको विरोध गर्नुभएको हो । विश्व नै कोरोना भाइरसले लकडाउनको अवस्थामा रहेका बेला भारतले एकपक्षीय रुपमा अन्तर्राष्ट्रिय...














