नेपालमा कोरोना संक्रमित संख्या ४५ पुग्यो, सातजना निको भएर घर फर्किए
हमार पहुरा डट कम
काठमाडौं, वैशाख १० गते । नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा...












