संघीय संसदको हिउँदे अधिवेशन भयो आव्हान, पुस ११ गते बस्ने
काठमाडौं, पुस ३ गते । लामो समयदेखि स्थगित रहेको संघीय संसदको बैठक बस्ने भएको छ । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेका लागि बोलाइएको छ ।
मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो...














