निर्मला पन्त हत्यामा संलग्न आरोपमा निर्दोस थारुलाई केरकार गर्दै प्रहरी
काठमाडौं, मंसिर २४ गते । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अहिले प्रहरीले सोही ठाउँका निवासी विशाल चौधरी, दिनेश चौधरी र प्रदीप रावललाई हिरासतमा राखेर केरकार गरिरहेको छ । सरकारका मन्त्री तथा प्रहरीले खोजी कार्य सत्यको नजिक पुगेको दावी गरेपनि अहिलेसम्म कुनै आधार फेला पार्न सकेको छैन ।
घटना भएको...













