मुक्त कमैयाको उचित व्यवस्थानका लागि सरकारको ध्यानाकर्षण
काठमाडौं, जेठ १२ गते । प्रतिनिधि सभा सदस्य विष्णु शर्मा पौडेलले मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै दाङ १ का समानुपातिक प्रतिनिधि सभा सदस्य पौडेलले मुक्त कमैया घोषणाको १८ वर्ष पुग्न लाग्दा समेत मुक्त कमैयाहरुको सही व्यवसथापन हुन नसकेको भन्दै...













