विधिको शासन कायम गर्न पीडितलाई न्याय र पीडकलाई सजाय हुनैपर्छ

विधिको शासन कायम गर्न पीडितलाई न्याय र पीडकलाई सजाय हुनैपर्छ
काठमाडौं, चैत १० गते । कानून तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनी शासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नमा सञ्चारमाध्यमले सरकारलाई सहयोग गर्न आव्हान गर्नुभएको छ । तामाङ सञ्चार समूहको पाँचौ अधिवेशनको शनिबार यहाँ उदघाटन गर्दै मन्त्री तामाङले त्यस्तो आव्हान गर्नुभयो । विधिको शासन कायम गर्न मुलुकको अनियमित्ता र भ्रष्टाचार...

सिंहदरवारभित्र सरसफाई अभियानः मुख्य सचिव र सल्लाहकारले लगाए झाडु

सिंहदरवारभित्र सरसफाई अभियानः मुख्य सचिव र सल्लाहकारले लगाए झाडु
काठमाडौं, चैत १० गते । सिहंदरवारलाई हरियालीयुक्त र सफा बनाउने उद्देश्यसाथ शुक्रबारदेखि सिंहदरवारमा सरसफाई अभियान शुरु गरिएको छ । सरसफाई अभियानको नेतृत्व मुख्यसचिव लोकदर्शन रेग्मीले गरेका थिए । सधैं कुर्सीमा बसेर फाइल पल्टाउनमै व्यस्त रहने कर्मचारीहरु सबैले हातमा झाडु लिएर सरसफाईमा उत्रेका थिए । सरसफाईमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार बिष्णु रिमालले झाडु...

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्य

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्य
गीता चौधरी काठमाडौं, चैत ९ गते । नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । फोनिज काठमाडौंको पाँचौं अधिवेशनले शुक्रबार सो कार्य समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट २३ जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन हुनुभयो । फोनिज केन्द्रीय कार्यसमितिको छैठौं महाधिवेशन...

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, चैत मसान्तभित्रै भ्रमण हुने

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, चैत मसान्तभित्रै भ्रमण हुने
लक्की चौधरी काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएपछि पहिलो विदेश भ्रमण छिमेकीमुलुक भारतबाटै गर्ने तयारी गर्नुभएको छ । चैत मसान्तभित्र भारत भ्रमणको तयारी भइरहेको बताइए पनि मिति तय भइनसकेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत...

महिलामाथिको भेदभाव उन्मुलन गर्ने महासन्धी कार्यान्वयनमा ल्याउन माग

महिलामाथिको भेदभाव उन्मुलन गर्ने महासन्धी कार्यान्वयनमा ल्याउन माग
काठमाडौं, चैत ८ गते । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका पदाधिकारीहरुले महिला विरुद्धहुने सबै प्रकारका भेदभाव उन्भमुलन गर्ने महासन्धी १९७९ को कार्यान्वयन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । महिला कानून र विकास मञ्च (एफ.डब्लु.एल.डी.) को आयोजनामा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा महिला नेतृहरुले सरकारको ध्यानार्षण गराउनुभयो । संयुक्त राष्ट्र...

थारु कलाकार संघको पहिलो बैठक काठमाण्डौंमा, संयोजकमा बैद्य चयन

थारु कलाकार संघको पहिलो बैठक काठमाण्डौंमा, संयोजकमा बैद्य चयन
भगतराम थारु नेपालगन्ज, चैत ४ गते । राष्ट्रिय थारु कलाकार संघको प्रथम बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । संघको प्रथम बैठकबाट संयोजकमा विनय वैद्य सर्वसम्मत चयन हुनुभएको छ । प्रथम राष्ट्रिय थारु कलाकार संघको पहिलो बैठकले बैद्यको संयोजकत्वमा १७ केन्द्रिय सदस्यीय रहने गरी तदर्थ कमिटि गठन गरेको हो । संघको कार्यसमिती सदस्यहरुमा दिपक...

मेयर चौधरीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्री ओलीले लिनुभयो जानकारी

मेयर चौधरीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्री ओलीले लिनुभयो जानकारी
काठमाण्डौं, चैत ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली घोडाघोडी नगरपालिकाका मेयर (प्रमुख) ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिनुभएको छ । मेयर चौधरीलाई अपरिचत समुहले गत सोमबार (फागुन २८ गते) सुख्खडबजारस्थित उहाँकै घरमा गएर गोली र खुकुरी प्रहार गरी घाइते बनाउको थियो । चौधरी उपचाररत रहेको शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर...

अनसन तोड्दै सांसद रेशम चौधरीले भने, टीकापुर घटना हुँदा म वर्दियामा थिएँ

अनसन तोड्दै सांसद रेशम चौधरीले भने, टीकापुर घटना हुँदा म वर्दियामा थिएँ
काठमाडौँ, चैत ३ गते । विभिन्न माग राखी अनसनमा रहनुभएका रेशम चौधरीले शुक्रबार अनसन तोड्दैगर्दा आफू निर्दोस रहेको बताउँदै रिहाईको माग गर्नुभयो । टीकापुर घटनाहुँदा आफू वर्दियामा रहेको उहाँले गृहमन्त्री रामबहादुर थापा बादललाई जानकारी गराउनुभयो । गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर जुश खुवाउँदै उहाँको अनशन तोडाउनुभएको थियो ।...

कसैलाई आस्थाका आधारमा भेदभाव गर्दैनः सञ्चार प्रविधि मन्त्री बास्कोटा

कसैलाई आस्थाका आधारमा भेदभाव गर्दैनः सञ्चार प्रविधि मन्त्री बास्कोटा
लक्की चौधरी काठमाडौं, चैत २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचनामा सबैको गुणस्तरीय पहुँचकालागि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सूचना प्रविधि राज्यमन्त्रीको शपथ खाई क्याविनेट बैठकमा सहभागी हुने हैसियतले मन्त्रालयको शुक्रबार पदभार ग्रहण गर्नुहुँदै मन्त्री बास्कोटाले फाष्टट्रयाकमा सूचना प्रविधिको विकासमा काम गर्ने बताउनुभयो । अहिलेसम्म रहेका कमजोरी...

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, तीनवटा मन्त्रालय थप्ने सहमति

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, तीनवटा मन्त्रालय थप्ने सहमति
लक्की चौधरी काठमाडौं, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैहुनुहुन्छ । अपरान्ह ४ बजे शितल निवासमा पद तथा गोपनीयताको कार्यक्रम तय भएको छ । सरकार विस्तार हुँदा नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र संघीय समाजवादी फोरमबाट मन्त्री थपिनेछन् । मन्त्रीपरिषद विस्तारकै विषयमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल...