लेखी नेतृत्वको पार्टी सदभावनासँग मिल्यो, ठूलै पद पाउने आशा
काठमाडौं, वैशाख ५ गते । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र थारु नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकता भएको छ ।
थारूहरूलाई मधेसीकरण गर्न खोजिएको भन्दै लेखीले थारु कल्याणकारी सभाको पदाधिकारीको हैसियतमा ठूलो विरोध गर्दैआएका थिए तर एकाएक मधेसी पार्टीमा समाहित भएपछि थारु अगुवाहरु पनि आश्चर्यमा परेका छन् ।...














