थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित
हमार पहुरा डट कम
धनगढी, असोज १४ गते । थारु कल्याण कारिणी सभा (थाकस) कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित हुनुभएको छ । नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीलाई ३ मतले पराजित गरी उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित हुनुभएका चौधरीले १५३ र पराजित हुनुभएका दिलबहादुर चौधरीले १५० मत प्राप्त गर्नुभयो ।...














