देश
फोनिजको रौतहट शाखा पुनर्गठन, अध्यक्षमा विवेककुमार चौधरी चयन
हमार पहुरा डट कम
रौतहट, साउन २९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को रौतहट शाखा पुनर्गठन भएको छ । २४ औं स्थापना दिवसको अवसरमा शनिबार गरुडामा आयोजित कार्यक्रमबाट सो शाखा पुनर्गठन भएको फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिनुभयो ।
फोनिज रौतहट शाखाको अध्यक्षमा विवेकुमार चौधरी, उपाध्यक्षमा सुभाष...
‘पहिचान मुद्दा राष्ट्र निर्माण प्रक्रिया हो, जातीय नजरले कसैले हेर्नु हुन्न’
हमार पहुरा डट कम
विराटनगर, साउन २८ गते । नेपालको विविध जातीय पहिचानको मुद्दा सबल र सक्षम राष्ट्र निर्माणको एउटा प्रक्रिया भएकाले यसलाई जातीय नजरले हेर्न नहुने विज्ञहरुले सुझाएका छन् । पहिचानलाई सम्बोधन गर्दा मुलुक झन बलियो बन्ने उहाँहरुको सुझाव छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना...
फोनिजको २४ औं स्थापना दिवस : पहिचानको मुद्दामा साझा धारणा
हमार पहुरा डट कम
विराटनगर, साउन २७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २४ औं स्थापना दिवस आज भव्यताका साथ मनाएको छ । विराटनगरमा आयोजित कार्यक्रमको उदघाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले गर्नुभयो ।
मन्त्री मोदीले कार्यक्रमको उदघाटन सांस्कृतिक रुपमा दमाहा बजाएर गर्नुभयो । सो...
फोनिजले पहिचानको मुद्दालाई केन्द्रमा राखेर २४ औं स्थापना दिवस मनाउँदै
रोपाइँ सकाएपछि रुपन्देहीका थारु समुदायले सुरु गरे गाउँमा सावनी पूजा
हमार पहुरा डट कम
बुटवल, साउन २० गते । रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सुरु गरेका छन् । रोपाइँ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं कीरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तुसमेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक वर्ष तराईमा रोपाइँ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको...
नागरिक उन्मुक्ति पार्टीभित्र चुलियो विवाद, लक्ष्मणकिशोरको कडा असन्तुष्टि
हमार पहुरा डट कम
धनगढी, साउन २० गते । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता जनाएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र किचलो बढेको छ । मन्त्री नियुक्तिको विषयलाई लिएर सो पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।
नागरिक उन्मुक्ति पार्टीबाट बुधबार रामेश्वर चौधरी र कैलाश चौधरीले क्रमशः मन्त्री र राज्यमन्त्रीको सपथ लिनुभयो । सो पार्टीले भूमि, व्यवस्था, कृषि...
थारु अधिकारको न्यायिक संघर्षमा साथ रहने मन्त्री मोदीको प्रतिबद्धता
हमार पहुरा डट कम
ललितपुर, साउन १४ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले थारु अधिकारको संघर्षमा सरकारको तर्फबाट समुदायलाई साथ रहने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आदिवासी थारु कानुन न्याय तथा मानव अधिकार समाजले आयोजना गरेको विचार गोष्ठी तथा साधारणसभामा उहाँले सो कुरा बताउनुभएको हो ।
थारु समुदायको समानुपातिक प्रतिनिधित्व...
धानबालीलाई किराबाट जोगाउन थारु समुदायमा सुरु भयो हरेरी पूजा
हरेरी पूजा गर्दै थारु गाउँका गुरुवा । तस्बिर : दिनेश दहित
हमार पहुरा डट कम
धनगढी, साउन ९ गते । धानबालीलाई किराबाट जोगाउन थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन् ।
प्रकृतिपूजक मानिने यो समुदायका मानिसले रोपाइँ सकिएको केही दिनपछि हरेक वर्ष...
६२ औं स्मृति दिवसमा किसान नेता गुम्रा थारुको गरियो सम्झना
हमार पहुरा डट कम
घोराही, साउन ६ गते । नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
सहिद थारुको सम्झनामा एमाले दाङले प्रत्येक वर्ष...














