पत्रकार पौडेल सञ्चार प्रेस सल्लाहकारमा नियुक्त
काठमाडौं, पुस १४ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार मात्रिका पौडेल नियुक्त हुनुभएको छ ।
गत शुक्रबार पुस १० गतेको मन्त्रिपरिषदको बैठकले पत्रकार पौडेललाई मन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री राईका स्वकीय सचिव पारुहाङ राईले जानकारी दिनुभयो । पत्रकार पौडेल यसअघिको खिलराज रेग्मी नेतृत्वको...














