धनगढी ५ जाइँ गाउँमे चार दिन हरेरीपूजा ओ सांस्कृतिक कार्यक्रम हुइना

धनगढी ५ जाइँ गाउँमे चार दिन हरेरीपूजा ओ सांस्कृतिक कार्यक्रम हुइना
हमार पहुरा डट कम धनगढी, साउन २१ गते । कैलाली जिल्लक् धनगढी उपमहानगरपालिका –५, जाइँ गाउँक् थारु हुक्रे चार दिने हरेरीपूजा कार्यक्रम कर्ना हुइल बातैं । हरेक वरष हस यी सालफे साउन २८ गतेसे ३१ गतेसम हरेरीपूजा कार्यक्रम कर्ना गाउँक् भलमन्सा (बरघर) कुलबीर चौधरी बतैलैं । हरेरीपूजा कार्यक्रममे परम्परागत पूजापाठ सँगसँगे थारु...

मिस्टर एण्ड मिस थारुको अडिसन आजबाट, फिनाले भदौ २५ मा

मिस्टर एण्ड मिस थारुको अडिसन आजबाट, फिनाले भदौ २५ मा
हमार पहुरा डट कम काठमाडौं, साउन २१ गते । थारु समुदायको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ हुने भएको छ । थारु समुदायको बाक्लो बस्ती रहेको देशका मुख्य शहरमा साउन २१ गतेदेखि अडिसन सुरु भएको प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार चौधरीले बताउनुभयो । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने उहाँको भनाइ छ...

थारू गुरही पर्वको अवसरमा दुई वटा गाउँपालिकामा सार्वजनिक बिदा

थारू गुरही पर्वको अवसरमा दुई वटा गाउँपालिकामा सार्वजनिक बिदा
हमार पहुरा डट कम धनगढी, साउन १६ गते । कैलालीका दुई पालिकाले थारु समुदायको गुरही पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । कैलारी र जोशीपुर गाउँपालिकाले गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । पश्चिमका थारु समुदायले मनाउने पहिलो पर्व गुरही हो । भोलि मंगलबार यो पर्व मनाइदैछ । पर्वको अवसरमा...

परम्परागत थारूको भकारी राख्ने चलन हराउँदै

परम्परागत थारूको भकारी राख्ने चलन हराउँदै
यादवराज पुरी रौतहट, साउन १२ गते । तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो । अन्न भण्डार मानिने तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट निर्मित भकारी घरको आङ्गन वा...

चट्याङ लागेर कपिलवस्तुमा सुशीला थारुको मृत्यु

चट्याङ लागेर कपिलवस्तुमा सुशीला थारुको मृत्यु
हमार पहुरा डट कम कपिलवस्तु, असार १८ गते । कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ परेपछि...

सप्तरीका चौधरी बालुवाटारबाट बेपत्ता, परिवारका सदस्य खोजीमा

सप्तरीका चौधरी बालुवाटारबाट बेपत्ता, परिवारका सदस्य खोजीमा
हमार पहुरा डट कम काठमाडौं, असार १५ गते । शम्भुनाथ नगरपालिका ४, सीरकजडी, सप्तरीका नन्दीलाल चौधरी बालुवाटारबाट बेपत्ता हुनुभएको छ । उहाँका छोरा दीपक चौधरीकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे घरबाट घुम्न निस्कनुभएका वर्ष ७५ का चौधरी हिजोदेखि बेपत्ता हुनुभएको हो । पन्ध्र दिनअघिमात्र जिल्लाबाट काठमाडौं आउनुभएका चौधरी प्यारालाइसिस समस्याका कारण स्पष्ट बोल्न...

पानी परेपछि कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई ठूलो राहत

पानी परेपछि कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई ठूलो राहत
हमार पहुरा डट कम धनगढी, असार ११ गते । रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस क्षेत्रमा पानी परेपछि यहाँका किसानलाई ठूलो राहत भएको छ । शनिबार विहान मुसलधारे पानी प¥यो ।...

सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)

सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)
हमार पहुरा डट कम धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले...

रामपुर गाउँको प्रसिद्ध बेहडाबाबा धार्मिकस्थलमा दर्शनार्थीहरुको घुइँचो

रामपुर गाउँको प्रसिद्ध बेहडाबाबा धार्मिकस्थलमा दर्शनार्थीहरुको घुइँचो
अविनाश चौधरी धनगढी, जेठ २६ गते । कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो । धनगढी उपमहानगरपालिका –१६ स्थित रामपुर गाउँमा रहेको बेहडाबाबा मन्दिर नेपाल–भारतका दर्शनार्थीहरुको आस्थाको धरोहरको रुपमा रहेको छ । दुवै देशका दर्शनार्थीहरुले बेहडाबाबाको दर्शन...

वर्दिया घटनाको निष्पक्ष छानविन गर्न थारु आयोगको माग

वर्दिया घटनाको निष्पक्ष छानविन गर्न थारु आयोगको माग
हमार पहुरा डट कम काठमाडौं, जेठ २४ गते । थारु आयोगले वर्दियाको ओराली बजारमा वन्यजन्तुबाट सुरक्षाको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी ज्यान गुमाउनु भएका स्थानीय बासिन्दा नविना चौधरीको घटनाको निष्पक्ष छानविनको माग गरेको छ । आयोगका प्रवक्ता तथा उपसचिव घनश्याम उपाध्यायले मंगलबार आयोगको नाममा विज्ञप्ति जारी गर्दै सो माग...