फोनिज सप्तरीद्वारा दुष्यन्त चौधरीसहित तीन फोनिजकर्मी सम्मानित
हमार पहुरा डट कम
कलैया (बारा), वैशाख १ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सप्तरी शाखाले बाराका फोनिज अध्यक्ष दुष्यन्त चौधरीसहित तीन जनालाई सम्मानित गरेको छ । फोनिज सप्तरी शाखाकी अध्यक्ष प्रिया सिंह थारु (पावर्ती सिंह) ले कलैयामा एक कार्यक्रमको आयोजना गरी हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित...














