बाराको कोल्हवीमा माघी मिलन २०७७ कार्यक्रम सम्पन्न

बाराको कोल्हवीमा माघी मिलन २०७७ कार्यक्रम सम्पन्न
हमार पहुरा डट कम कोल्हबी, माघ १ गते । थारु समुदायको नयाँ वर्ष माघी २०७७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पत्रकार संघ नेपाल बारा शाखको आयोजनामा बुधवार आयोजित कार्यक्रममा पर्वको शुभकामना तथा समिक्षा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले...

थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु, थारु वस्तीमा चहलपहल

थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु, थारु वस्तीमा चहलपहल
अविनाश चौधरी धनगढी, पुस २९ गते । तराईका आदिबासी थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । साताभर धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ...

माघीको अवसरमा भजनी नगरपालिकाले दियो माघ २ गते सार्वजनिक विदा

माघीको अवसरमा भजनी नगरपालिकाले दियो माघ २ गते सार्वजनिक विदा
हमार पहुरा डट कम धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेश अन्तर्गतको कैलालीको भजनी नगरपालिकाले थारु समुदायको महानपर्व माघ २०७७ को अवसरमा माघ २ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशले त्यहाँको पहाडी क्षेत्रमा मनाइने ‘भुवा’ पर्वको अवसरमा पुस २९ गते विदा दिने निर्णय पनि गरेको छ...

मैले होइन, अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको छ: श्रममन्त्री गौरीशंकर चौधरी

मैले होइन, अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको छ: श्रममन्त्री गौरीशंकर चौधरी
हमार पहुरा डट कम धनगढी, पुस २४ गते । श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले मन्त्री भएर आफूले गल्ती गर्नुभन्दा अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको बताउनुभएको छ । “स्वार्थ मिल्दा पार्टी नै अरुसँग मिलाउनेले गल्ती गरेको हो कि हामीले ?” मन्त्री चौधरीले जिज्ञासा गर्नुभयो । नेकपाको बृहत आमसभामा शुक्रबार धनगढीमा बोल्दै मन्त्री चौधरीले सो...

कपिलबस्तुको हथौसामा बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७७ को तयारीे

कपिलबस्तुको हथौसामा बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७७ को तयारीे
कमल चौधरी कपिलबस्तु, पुस १८ गते । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगरस्तरिय माघी महोत्सव हुनेभएको छ । नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघीको अवसरमा महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारी सभा बाणगंगा नगर सभापति भग्गुप्रसाद थारुले बताउनुभयो । थारु...

जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठ, थारु साहित्यिक सम्मेलन सम्पन्न

जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठ, थारु साहित्यिक सम्मेलन सम्पन्न
हमार पहुरा डट कम वर्दिया, पुस ६ गते । जंग्रार साहित्यिक बखेरीले आफ्नो दशौं वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा थारु साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । थारु भाषा साहित्य र संस्कृतिको प्रचार प्रचार, विमर्श र संवाद गर्दै संचालित सम्मेलनमा नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने प्रमुख अतिथि रहनुभएको थियो...

टीकापुर घटनामा दोसी करार गरिएका रेशम, लक्ष्मण चौधरीसहितलाई जन्मकैद, थारु समुदाय आक्रोशित

टीकापुर घटनामा दोसी करार गरिएका रेशम, लक्ष्मण चौधरीसहितलाई जन्मकैद, थारु समुदाय आक्रोशित
रासस समाचार डोटी, पुस ३ गते । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय...

पुरातात्विक महत्वका कुवाको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा

पुरातात्विक महत्वका कुवाको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा
धिरेन्द्रकुमार चौधरी सुनसरी, मंसिर ३० गते । संरक्षणको अभावमा पुरातत्विक महत्वका प्राचीन कुवा मासिने अबस्थामा पुगेका छन् । प्राचीनकालदेखि हाम्रा पुर्खाले आफ्नो मेहनत र परिश्रमले निर्माण गरेका परम्परागत कुवाहरुको संरक्षण हुन नसक्दा लोपहुने अवस्थामा पुगेको हो । तराइ क्षेत्रमा पहिले हाम्रा पुर्खाहरु खानेपानीका लागि कुवामा निर्भर रहेका थिए । आदिवासी थारु समुदायको...

दर्ता प्रक्रियामा नजाँदा आदिवासी थारु समुदायको ग्राम थान संकटमा

दर्ता प्रक्रियामा नजाँदा आदिवासी थारु समुदायको ग्राम थान संकटमा
धिरेन्द्रकुमार चौधरी सुनसरी, मंसिर २८ गते । नेपालको तराइ क्षेत्रमा आदिवासी थारु समुदायको संख्या उल्लेख्य छ । तर प्राचीन कालदेखि बस्दैआएका यी समुदाको पहिचान संरक्षणको अभावमा औझेलमा पर्दैगएको छ । पौराणिक पहिचानको रुपमा रहेकोे ग्राम थान, पोखरी, इनार, बैठार संकटमा छन् । थारु समुदाको प्रत्येक गाउँमा पौराणिक ऐतिहासिक सम्पदा रहे तापनि यसको...

थारु परम्परागत ज्ञान–सीप संरक्षणका लागि थारु आयोगको गुरौहरुसँग अन्तरक्रिया

थारु परम्परागत ज्ञान–सीप संरक्षणका लागि थारु आयोगको गुरौहरुसँग अन्तरक्रिया
कारी महतो चितवन, मंसिर २८ गते । थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । थारु आयोगका अध्यक्ष विष्णप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता...