थाकस दक्षिण कोरियाको आर्थिक सहयोग, पीडितजनलाई राहत
कारी महतो
चितवन, मंसिर ११ गते । इपिएस प्रणाली मार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनिय काम गरेका छन् ।
केहि समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्युभएका पर्सा जिल्ला निवासी ओम...














