थारु कल्याणकारीणी सभा सुनसरीको जिल्ला अधिवेसन २२ र २३ गते
सुनिल चौधरी
झुम्का, भदौ ४ गते । थारु कल्याणकारीणी सभा (थाकस) जिल्ला सुनसरीको अधिवेसन भदौ २२ र २३ गते हुनेभएको छ । जिल्लाको आठौं अधिवेसन ईनरुवाको बलहास्थित शारदा माबिमा हुने जिल्ला समितिले जनाएको छ ।
अधिवेसनमा पुर्व उपप्रधामन्त्रि बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यता रहने जिल्ला समितिले जनाएको छ । श्रावण २२ गते अधिवेसनको...













