गायक विश्वसागरको थारु म्युजिक भिडियो झुम्कावाली सार्वजनिक

गायक विश्वसागरको थारु म्युजिक भिडियो झुम्कावाली सार्वजनिक
नेपालगन्ज, जेठ २५ गते । थारु म्युजिक भिडियो झुम्कावाली बोलको गीत सार्वजनिक भएको छ । झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजारके बोलको गीतमा मुख्य अभिनय राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले निभाएका छन् । गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा सुरज चौधरीको...

इटहरीमा थारु ग्रामथान प्रशासनले भत्काएपछी स्थानिय थारु चिन्तित

इटहरीमा थारु ग्रामथान प्रशासनले भत्काएपछी स्थानिय थारु चिन्तित
धिरेन्द्रकुमार चौधरी रामधुनी, जेठ २३ गते । इटहरी ८, स्थित थारुबस्तीमा रहेको ग्रामथान भत्काएपछी स्थानियबासी चिन्तित भएका छन् । भुमि अधिकार मञ्चको कार्यालय भवन छेउमै रहेको थारु ग्रामथान, बसघरा घर पुर्णरुपले नष्ट भएको छ । भुमि अधिकार मञ्च कार्यालय भत्काउने भनिए तापनि थारु जातिले सदियौंदेखि पूजा गर्दै आएको देबघर पनि भत्काउँदा स्थानियहरुले...

थारु म्यूजिक भिडियो माँ कसम मै तुहिन मन परैथुको सुटिङ दाङमा

थारु म्यूजिक भिडियो माँ कसम मै तुहिन मन परैथुको सुटिङ दाङमा
नेपालगन्ज, जेठ २२ गते । हिजोआज थारु म्युजिक भिडियोको संख्या बढ्दै गएको छ । थारु समुदायमा म्युजिक भिडियोको क्रेज बढदै गएपछि थारु म्युजिक भिडियोको सुटिङ पनि बढ्दै सार्वजकि भैरहेको छ । यस्तै थारु गीत माँ कसम मै तुहिन मन परैथुको बोलको गीतको सुटिङ दाङमा शुरुभएको छ । थारु म्युजिक भिडियो माँ...

मिर्चैया गाउँमा थारु समुदायको परम्परागत पूजा र जिम्मेवारी बारे छलफल

मिर्चैया गाउँमा थारु समुदायको परम्परागत पूजा र जिम्मेवारी बारे छलफल
भगतराम थारु बर्दिया, जेठ २१ गते । बर्दिया ठाकुरवावा नगरपालिका ३ मिर्चैया गाउँमा थारु समुदायहरुको एक छलफल कार्यक्रमले विभिन्न निर्णय गरेको छ । मिर्चैयाका बडघर बुधराम थारुको अध्यक्षतामा भएको छलफल कार्यक्रमले थारु समुदायको विभिन्न समयमा हुने पूजाबारे छलफल गरेको थियो । थारु समुदायमा हरेक बर्ष गर्नैपर्ने पुजावारे छलफल गरिएको मिर्चैयाका बडघर बुधराम...

थारु ग्रामथानमा डोजर चल्यो, थारु पहिचानमाथिको प्रहार होः थारु अगुवाहरु

थारु ग्रामथानमा डोजर चल्यो, थारु पहिचानमाथिको प्रहार होः थारु अगुवाहरु
इटहरी, जेठ २० गते । इटहरी ८ टेङ्ग्राटोलमा अवस्थित थारु ग्रामथान (देवथान) माथि स्थानीय प्रशासनले डोजर चलाएको छ । प्रशासनबाटै थारु देवीदेवता थानलाई भत्काइनु थारु पहिचानलाई मेट्ने प्रयास गरिएको बुझाई थारु अगुवाहरुको छ । पीढिऔंदेखि चलनभोग गरी सरकारी जग्गामा निर्माण गरिएको थारु देवी देवता बस्ने ग्रामथानलाई भूमाफियाको कुरा सुनेर भत्काइनु थारु...

गायक विश्वसागरको झुम्कावाली गीतले बजारमा धमाका मच्चाउने विश्वास

गायक विश्वसागरको झुम्कावाली गीतले बजारमा धमाका मच्चाउने विश्वास
भगतराम थारु नेपालगन्ज, जेठ १६ गते । गायक राजकुमारको झुम्कावाली बजारमा आउने तयारी लगभग पुरा भएको छ । मोडल राजकुमारको मुख्य अभियनको झुम्कावाली एक दुई दिनभित्र आउने तयारी रहेको गायक विश्वसागर परियारले जानकारी दिनुभयो । झुम्कावालीले यसपटकको बजारमा धमाकेदार रहने गायक परियारले जानकारी गराउनुभयो । रातदिन मेहनत गरेर रिलिजको तयारीमा लागेका छौं...

नेपालगन्जको एक होटलमा झुम्कावाली रविनाले राजकुमारको दिल चोरेपछि..

नेपालगन्जको एक होटलमा झुम्कावाली रविनाले राजकुमारको दिल चोरेपछि..
भगतराम थारु नेपालगन्ज, जेठ ५ गते । नेपालगन्जको प्रचण्ड गर्मी बाहिर सुनसान थियो । गर्मीकाकारण नेपालगन्ज बजारमा घुमघाम गर्न सर्वसाधारण कमै निस्केका थिए । ४० डिग्रीको गर्मीमा नेपालगन्जको अरु ठाउँमा सुनसान भएपनि नेपालगन्जको मुटु एकलैनी बजारमा भने ठुलै भिड थियो । भिडभाडले सर्वसाधारणको चहलपहले हल्ला उत्तिकै थियो । नेपालगन्जको एकलैनी बजार जहाँ...

ऐतिहासिक धरोहरको संरक्षण गर्न खोज्दा ईटहरीका थारुमाथि उल्टै मुद्दा

ऐतिहासिक धरोहरको संरक्षण गर्न खोज्दा ईटहरीका थारुमाथि उल्टै मुद्दा
सुनिल चौधरी सुनसरी, जेठ २ गते । ऐतिहासिक तथा पौराणिक धरोहर संरक्षण गर्न खोज्दा ईटहरीका थारु अगुवाहरुमाथि मुद्दा लगाइएको छ । त्यसको थारु अगुवाहरुले निन्दा गरेका छन् । ईटहरी ८ स्थित टेंग्राटोलमा धेरै पहिले देखिनै ग्रामथान, भुमिघर लगायत पानिघट्ट, जितियाघाट, पोखरी रहेकोमा त्यसलाई स्थानियहरुले ब्यवस्थापन गर्नखोज्दा जग्गा भुमाफियाहरुले चारजना थारु अगुवाहरु माथि...

आदिबासी जनजातिको मुद्दा पहिचानमा पत्रकारको भूमिका महत्वपूर्ण

आदिबासी जनजातिको मुद्दा पहिचानमा पत्रकारको भूमिका महत्वपूर्ण
रतनपुर (कैलाली), वैशाख २९ गते । आदिबासी जनजातिको मुद्दा र सवाल पहिचानमा मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहने हुनाले आदिबासी जनजाति पत्रकारले त्यसमा समाजलाई सहयोग गर्नुपर्ने भनाई अगुवाहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीद्वारा आयोजित मिडियामा आदिबासी जनजातिहरुको सवाल र मुद्दा पहिचान विषयक कार्यशाला गोष्ठीमा वोल्ने वक्ताहरुले त्यस्तो बताएका...

महिला उत्थान समाजको तीन दिने महिला नेतृत्व विकास तालिम सम्पन्न

महिला उत्थान समाजको तीन दिने महिला नेतृत्व विकास तालिम सम्पन्न
सुनिल चौधरी झुम्का, बैशाख १९ गते । महिलाहरुमा नेतृत्व क्षमता अभिबृद्धि गर्दै महिला शसक्तिकरणकालागि आयोजित तीन दिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । थारु महिला उत्थान समाज रामधुनीको आयोजनामा भएको तालिम रामधुनी १ को सहयोगमा भएको थियो । सो तालिममा नेतृत्वको बारे महिला अधिकार, भुमिका, मन्तब्य दिन सक्ने कला,उदघोषण र...