गच्छदारले धाँधली गरेको भन्दै एमाले कार्यकर्ताले गरे प्रदर्शन
इटहरी, मंसिर २८ गते । सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राज्यको शक्तिको दुरुपयोग गरेर एमाले नेतृ भगवती चौधरीलाई पराजित गरेको भन्दै इनरुवामा एमाले कार्यकर्ता निर्वाचन परिणामको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
भगवती सर्मथकहरुले इनरुवा...














