अबको दश वर्षमा किसानका लागि अवसरै अवसरः मन्त्री चौधरी
भगतराम थारु
नेपालगञ्ज, माघ २२ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले अवको दश वर्षमा नेपाली कृषकका लागि अवसरै अवसर हुने दावी गर्नुभएको छ ।
‘परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रर्बद्धन गरौं, असल पोषणकालागि खानामा पनि सन्तुलित आहारको खाना खाने बानी बसालौ’ भन्ने मुल नाराकासाथ नेपालगन्जमा आजदेखि खाद्यमेला २०७३ सुरु भएको छ ।
कृषि...














