राष्ट्रियसभा सदस्यहरुको कार्यकालको टुंगो, हरिराम चौधरीको छ वर्ष

राष्ट्रियसभा सदस्यहरुको कार्यकालको टुंगो, हरिराम चौधरीको छ वर्ष
काठमाडौ, असार ४ गते । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा हालिएको छ । संसद भवनमा सबै ५९ जना सदस्यको गोलाप्रथा राख्दा हरिराम चौधरीलाई छ वर्षको कार्यकालको चिठ्ठा परेको छ । चौधरी राष्ट्रियसभामा एकमात्र चौधरी सांसद छन् । संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित...

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गराए पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गराए पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी
काठमाडौँ, असार ४ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मंगलबारट हुन लागेको आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताउनु भएको छ । चीन भ्रमणको तयारीकासम्बन्धमा सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ उहाँले भन्नुभयो, “तपाईहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यतः राष्ट्रिय हितलाई ध्यानमा राख्ने छु ।” पूर्वप्रधानमन्त्रीहसँगको भेटअघि प्रधानमन्त्री...

सांसद नारदमुनी रानाले सोध्नुभयो, तपाईहरु जिल्लाको मन्त्री हो कि नेपालको ?

सांसद नारदमुनी रानाले सोध्नुभयो, तपाईहरु जिल्लाको मन्त्री हो कि नेपालको ?
काठमाडौं, असार १ गते । प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश ७ का जिल्लालाई वेवास्ता गरेकोभन्दै गुनासो गर्नुभएको छ । संघिय संसदमा बोल्दै सांसद रानाथारुले भन्नुभयो, सरकारले सुखी जनताको लक्ष्य लिइएको भएपनि नीती तथा कार्यक्रम समृद्धि उन्मुख देखिएन । सरकारका मन्त्रीहरु देशका मन्त्री हुन् कि जिल्ला...

थारु को हुन ?

थारु को हुन ?
म कहिलेकाही एक्लै घोत्लीदा मनमा तर्कना आउँछ, –थारु के हुन ? राष्ट्रियताको मामलामा अत्यन्त देशभक्त थारु जाति पराधिनको कल्पना गर्न सक्दैन । राष्ट्रियताको कट्टर मानिने अरु जाति विदेशीसँग आफ्नो कथित पदसँग सम्झौता गर्न उनीहरुको भक्त हुन तछाडमछाड     गर्छन् । तर थारु समुदाय देशलाई माया गर्ने भएपनि देशभित्रै इतिहासविहिन र...

आमसञ्चार नीति र ऐन समावेशी सिद्धान्त टेकेरै निर्माण गर्न फोनिजको माग

आमसञ्चार नीति र ऐन समावेशी सिद्धान्त टेकेरै निर्माण गर्न फोनिजको माग
काठमाडौं, जेठ ३० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकमा आर्थिक समृद्धि कायम गर्न, सुशासन र नागरिकमा सचेतना जागृत गराउन सञ्चारमाध्यमको अहम भूमिका रहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा बुधबार यहाँ आयोजित सञ्चारसँग सम्बन्धित ऐन कानून र समावेशी सवाल विषयक अन्तरक्रिया गोष्ठीमा...

फोनिजले सातवटै प्रदेशमा प्रदेश समिति निर्माण गर्ने, विभिन्न विभाग गठन

फोनिजले सातवटै प्रदेशमा प्रदेश समिति निर्माण गर्ने, विभिन्न विभाग गठन
काठमाडौं, जेठ ३० गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को दोस्रो संघीय परिषद् बैठकले विभिन्न विभाग गठन गरी प्रादेशिक संरचना निर्माण गर्ने निर्णय पनि गरेको छ । फोनिजको केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार आयोजित केन्द्रीय बैठकले सो निर्णय गरेको हो । दोस्रो संघीय समिति बैठकले सातवटै प्रदेशमा प्रदेश तदर्थ...

चितवनको खैरहनीमा होमस्टे पर्यटन विकास सम्बन्धि चारदिने तालिम

चितवनको खैरहनीमा होमस्टे पर्यटन विकास सम्बन्धि चारदिने तालिम
कारी महतो खैरहनी, जेठ ३० गते । खैरहनी नगरपालिका १० को कठारमा होमस्टे पर्यटन विकास सम्बन्धि चारदिने तालिम शुरुभएको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले उक्त तालिमको उदघाटन गर्नुभयो । तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । तालिम आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे कठारमा भइरहेको छ । तालिमकालागि नेपाल सरकारको पर्यटन तथा...

उपन्यासकार मुना चौधरीको जयवर्धन सलहेशमा आत्मिक–प्रेमको गाथा

उपन्यासकार मुना चौधरीको जयवर्धन सलहेशमा आत्मिक–प्रेमको गाथा
मुना चौधरी नेपाली साहित्यिक फाँटकी फक्रिन लागेकी मुना हुन् । विशेषगरी थारु साहित्यमा स्थान बनाउने प्रयासमा रहेकी लेखिका मुनाले पहिलो कृतिकोरुपमा ‘जयवर्धन सलहेश’ उपन्यास लिएर आएकी छिन् । अध्ययन र अध्यापन पेशामा रहेकी उपन्यासकार चौधरीले थारुको ऐतिहासिक तथा पौराणिक विषयलाई समेटेर उपन्यासलाई पुस्तकाकार दिएकी छिन् । जयवर्धन सलहेश मुख्य पात्रकारुपमा उपन्यासमा...

बेलायती सरकारले गोर्खा सैनिकमाथि शोषण गरिरहेको छः संस्थापक गुरुङ

बेलायती सरकारले गोर्खा सैनिकमाथि शोषण गरिरहेको छः संस्थापक गुरुङ
लक्की चौधरी काठमाडौं, जेठ २८ गते । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले आफूविरुद्ध अनावश्यक भ्रम फैलाएको भन्दै भ्रममा नपर्न भूतपूर्व सैनिकहरुमा आग्रह गर्नुभएको छ । सोमबार संस्थापक अध्यक्ष गुरुङले यहाँ पत्रकार सम्मेलन गर्दै सो आग्रह गर्नुभयो । आफूले घर परिवार त्यागेर २७...

न्यायालयभित्र आवश्यकताभन्दा वढी न्यायाधीशको पद चाहिंदैनः मन्त्री तामाङ

न्यायालयभित्र आवश्यकताभन्दा वढी न्यायाधीशको पद चाहिंदैनः मन्त्री तामाङ
काठमाडौ, जेठ २७ गते । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले न्यायालयभित्र आवश्यकभन्दा बढी न्यायाधीशको पद रहेकाले पुनरावलोकन गरिने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालको आयोजनामा आइतबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री तामाङले त्यस्तो बताउनुभयो । प्रधानन्यायाधीशको नियुक्तिको टुङ्गो लगाउन चा“डै संवैधानिक परिषदको बैठक बस्ने पनि उहाँले जानकारी दिनुभयो...