ईयू प्रतिवेदन बुझेको भन्दै सभामुखको आलोचना, महराको यस्तो प्रष्टिकरण
काठमाडौं, चैत १४ गते । सभामुख कृष्णबहादुर महराले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाबारेमा तयार पारेको प्रतिवेदनलाई लिएर आफ्नो नामसमेत जोडेर भइरहेको वहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सभामुख महराका सञ्चारविज्ञ डिल्ली मल्लद्वारा प्रेसित नोटअनुसार महराले पनि सो प्रतिवेदनमाथि भेटकाक्रममा प्रश्न उठाएका थिए । ईयूका...














