कञ्चनपुरका थारुले वलिदिने प्रथाको गरे अन्त्य, अब प्रसादले काम चलाउने

कञ्चनपुरका थारुले वलिदिने प्रथाको गरे अन्त्य, अब प्रसादले काम चलाउने
फाइल तस्विरः लक्की चौधरी, धनगढी ५, जाइँगाउँ । कञ्चनपुर, माघ ११ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गर्ने निर्णय गरेका छन् । अब पशुपन्छि वलीको ठाउँमा फलफूल, प्रसादले काम चलाउने निर्णय सो गाउँलेहरुले गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीकालागि आयोजित बैठकमा गाउँका भद्रभालदमी,...

आगे मोटर बाईक, पाछे पाछे कार, ऊ लौण्डी मोर हुइती ना जिस्काउ यार

आगे मोटर बाईक, पाछे पाछे कार, ऊ लौण्डी मोर हुइती ना जिस्काउ यार
भगतराम थारु नेपालगन्ज, माघ १० गते । बर्दियाको ठाकुरबावा नगरपालिकाको विभिन्न ठाउँमा थारु गीतको म्युजिक भिडियो सुटिङ गरिएको छ । बर्दिया ठाकुरबाबा गाउँपालिका ३ कै कलाकारको मुख्य भुमिकामा रहेको थारु म्युजिक भिडियो गीतको सुटिङ ठाकुरबाबा नगरपालिकाको बगनाहा, मानपुर, मिर्चैया र बबईमा गरिएको छ । गायक विश्वसागर परियार र गायिका सुमन चौधरीको स्वरमा...

चौतर्फी संकटमा छन पूर्वका थारु ग्रामथान, दर्ता प्रक्रियामा लैजान सुझाव

चौतर्फी संकटमा छन पूर्वका थारु ग्रामथान, दर्ता प्रक्रियामा लैजान सुझाव
रामधुनी ९, मर्चैया सुनसरीको ग्रामथान लक्की चौधरी (तस्विर समेत) सुनसरी, माघ ८ गते । थारु गाउँभरीको देवताको बास रहने थारु ग्रामथानलाई दर्ता प्रक्रियामा लैजान नसक्दा अहिले चौतर्फी संकटमा छ । थारु गाउँवस्तीमा सदियौंदेखि चर्चेको ग्रामथानको जग्गा भू–माफियाले कित्ताकाट गरी अरुलाई विक्री गरिदिंदा ग्रामथान विस्थापनमा परेको हो । सुनसरीको इटहरी ८, टेङ्ग्रा टोलमा निर्मित विच्छु...

थारुलाई अवसर लिने सिंढीकोरुपमा प्रयोग गरेको थारु अगुवाहरुको गुनासो

थारुलाई अवसर लिने सिंढीकोरुपमा प्रयोग गरेको थारु अगुवाहरुको गुनासो
भगतराम थारु नेपालगञ्ज, माघ ७ गते । थारु समुदायको नेतृत्व सुनिश्चित गर्न बाम गठबन्धनका थारु अगुवा कार्यकर्ताले आइतवार नेपालगन्जमा सयुक्त पत्रकार सम्मेलन गरि आफ्नो अधिकार सुनिश्चितताको माग गरेका छन् । चुनावमा थारु समुदायलाई प्रयोग गरी भोटबैंक बनाउने र चुनाव सकेपछि वास्ता नगर्ने थारु अगुवाहरुले आरोप लगाएका छन् । नेपाल लोकतान्त्रिक थारु संघ...

माघी संक्राइतमा निरुता चौधरी बनिन् रामधुनी थारु आइडल २०७४

माघी संक्राइतमा निरुता चौधरी बनिन् रामधुनी थारु आइडल २०७४
लक्की चौधरी रामधुनी (सुनसरी), माघ ७ गते । थारु महिला उत्थान समाजद्वारा आयोजित रामधुनी थारु आइडलमा निरुता चौधरी थारु आइडल २०७४ उपाधि हात पार्न सफल भएकी छिन् । सातजना प्रतिस्पर्धीलाई उछिन्दै निरुता सो उपाधि हात पार्न सफल भएकी हुन् । माघी महोत्सव तथा तिला संक्राइत २०७४ को अन्तिम दिन शनिबार भएको प्रतियोगितामा...

रत्ननगरको थारु वस्तीमा ऐतिहासिक ईनार, पुरातत्व विभागले उत्खनन गर्ने

रत्ननगरको थारु वस्तीमा ऐतिहासिक ईनार, पुरातत्व विभागले उत्खनन गर्ने
सन्तकुमार चौधरी चितवन, माघ ६ गते । चितवनको रत्ननगरमा माछापोखरी खन्नेक्रममा ऐतिहासिक इनार फेला परेको छ । रत्ननगर नगरपालिका ९ लालपर्सास्थित इन्द्रराज राउतले आफ्नै खेतमा माछापालनकालागि पोखरी खन्ने क्रममा सो इनार भेटिएको हो । इनार धेरै वर्ष पुरानो हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । माछापोखरीका लागि झण्डै सात मिटर गहिराई खनेर कोदालोले...

थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव

थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव
लक्की चौधरी झुम्का (सुनसरी), माघ ६ गते । थारु समुदायमा प्रमुख पर्वकोरुपमा स्थापित माघी पर्वको अवसरमा झुम्का बजारमा थारु महिलाले आफ्नै नेतृत्वमा माघी महोत्सव २०७४ सञ्चालन गरेर उदाहरणीय सन्देश प्रवाह गरेका छन् । थारु महिला उत्थान समाज रामधुनी, सुनसरीको आयोजनामा भएको सातदिने थारु माघी तथा तिला संक्राइत महोत्सवले थारु संस्कार, संस्कृति, भेषभुषाको...

निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रदेश समानुपातिक परिणाम (सूचीसहित)

निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रदेश समानुपातिक परिणाम (सूचीसहित)
  काठमाडौं, माघ ४ गते । निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित २२० जना सदस्यहरूको नाम टुङ्गो लगाएको छ । विजयी उम्मेदवारहरूलाई माघ ५ गते शुक्रबार दिनको १ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले प्रदेश सभाको मतदानको मतपरिणामअनुसार राजनीतिक दलहरूले बन्द सूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न...

संघर्षशील रुक्मिणी र उनी नेतृत्वको दल

संघर्षशील रुक्मिणी र उनी नेतृत्वको दल
विषय प्रवेशः दोस्रो जनआन्दोलन २०६२÷०६३ पछि थरुहट, लिम्बुवान, तमुवान, तामाङ्गसालिन, मगरात लगायतका शक्तिहरु एकै ठाउँमा जर्मुराए । स्वायत्त राज्यपरिषद गठन गरी पहिचानवादी शक्तिहरु एक ठाउँबाटै संघर्ष गर्दा आदिबासी जनजातिले आशाको दियो बलेको महशुस गरेका थिए । पहिचानवादी शक्तिले एकै मोर्चाबाट संविधानसभाको पहिलो निर्वाचन २०६४ मा चुनाव लड्ने निस्कर्षकासाथ संघीय लोकतान्त्रिक राष्ट्रिय...

थारुभाषा संरक्षण, उत्थानकानिम्ति माघी पर्वबारे वक्तृत्वकला प्रतियोगिता

थारुभाषा संरक्षण, उत्थानकानिम्ति माघी पर्वबारे वक्तृत्वकला प्रतियोगिता
सुनिल चौधरी झुम्का, माघ ४ गते । थारुभाषा र साहित्यको समुचित विकासका लागि झुम्काको माघी महोत्सवमा थारु माघी महत्व विषयक बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको छ । थारु महिला उत्थान समाज रामधुनीले अयोजना गरेको तिला संक्राईत तथा माघी महोत्सव २०७४ को चौथोदिनको कार्यक्रममा सो प्रतियोगिताको आयोजना भएको हो । प्रतियोगीतामा सहभागी प्रतियोगीमध्ये झुम्काका नमुना...