कैलालीमा दुई पक्षबीचको मनमुताव अझै सुसुप्त अवस्थामा छ
गोविन्द रिजाल
प्रमुख जिल्ला अधिकारी, कैलाली
कैलालीको समग्र सुरक्षा व्यवस्था कस्तो छ अहिले ?
अहिले जिल्लाको सुरक्षा व्यवस्था सन्तोषजनक छ । तिहार र आगामी चुनाव लक्षित सुरक्षा व्यवस्था मिलाएका छौं । खुला सिमानाका कारणले केही सुरक्षा जटिलता रहेपनि त्यसको व्यवस्थापनका लागि नियमित अन्तरसीमा सुरक्षा समितिको बैठक वसिरहेको छ । संवेदनशील, अति संवेदनशील र...














