मोर्चाको आन्दोलनः वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने
काठमाडौं, चैत ३० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्तावलाई स्वीकार नगर्ने निर्णय गरेको छ ।
नयाँ प्रस्तावबारे निर्णय गर्ने भनी बुधबार विहान बसेको मोर्चाको बैठकले नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाएको छ । बैठकले स्थानीय चुनावमा सहभागी नहुने निर्णय पनि गरेको छ ।
विधेयकले...














