थारु अगुवाहरुको सुझाव छ ‘थारु आयोगलाई अधिकारयुक्त बनाऊ’

थारु अगुवाहरुको सुझाव छ ‘थारु आयोगलाई अधिकारयुक्त बनाऊ’
अविनाश चौधरी धनगढी, पुस १६ गते । थारु समुदायको हकहित संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्नका लागि संविधानमा व्यवस्था भएको थारु आयोग अधिकारयुक्त हुनुपर्नेमा यहाँका अगुवा तथा बुद्धिजिवीहरुले जोड दिएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले शनिवार धनगढीमा आयोजना गरेको प्रस्तावित थारु आयोग सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रममा...

मैले किन विजय गच्छदारको पार्टीबाट राजीनामा दिएँ ?

मैले किन विजय गच्छदारको पार्टीबाट राजीनामा दिएँ ?
बनावटी झुठ्ठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ । दैनिक दशबाह्र जना भेट्न आउँछन । दर्जनौ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौ । अचेल सबैले सोध्ने गरेका छन । किन राजीनामा दिनु भो ? अब कुन पार्टीमा प्रवेश गर्ने ? गच्छदारसँग के    मिलेन ? के सोचेर राजीनामा गर्नु...

नेपाल सुहाउँदो संघीयता र संविधानको कार्यान्वयन (विचार)

नेपाल सुहाउँदो संघीयता र संविधानको कार्यान्वयन (विचार)
आज विश्वका धेरै मुलुकहरुमा संविधान परिवर्तन भएको छ । शासनको स्वरुप बदलिएको छ । उन्नाइसौँ शताब्दीमा उदारवाद, बीसौँ शताब्दीमा लोकतन्त्र र एक्काइसौँ शताब्दीमा सङ्घीय उदारवादी लोकलन्त्रको लहर चल्दो छ । नेपालले पनि संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई रोजेको छ । दोस्रो विश्वयुद्धको अन्त्यसम्म विश्वमा मुख्यतयाः अमेरिका, स्वीट्जरल्याण्ड, क्यानडा र अष्ट्रेलियामा...

अग्नी पीडितलाई विवेकशील र प्रवासी थारु सेवा समाजको सहयोग

अग्नी पीडितलाई विवेकशील र प्रवासी थारु सेवा समाजको सहयोग
घनश्याम चौधरी मोरङ, पुस १६ गते । मोरङ जिल्लाको लखन्तरी ७ मा गत आइतबार भएको आगलागी पीडितलाई दुई थारु संस्थाले राहत बितरण गरि सहयोग गरेका छन। बिबेकशील थारू युवा समूह सुनसरि मोरङ र प्रवासी थारु सेवा समाज मलेसियाको संयुक्त पहलमा आगलागीबाट पीडित ४ घर परिवारलाई राहतस्वरुप जाडोमा ओढ्ने १, १ थान सिरक,...

थारु कल्याणकारिणीसभाको स्थापनाः थारु रानीतिक चर्चा

थारु कल्याणकारिणीसभाको स्थापनाः थारु रानीतिक चर्चा
पृष्ठभूमिः थारु कल्याणकारिणीसभालाई नेपालको सबैभन्दा जेठो सामाजिक संस्थाकोरुपमा चिनिन्छ । गठन प्रक्रिया र सभाको गतिविधि धेरै पहिलेदेखि शुरु भएपनि वि.सं. २००५ मा संस्थागत औपचारिकता पाएको सभा निकै ढिलोगरी २०४८ कात्तिक ११ गतेमात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ताभयो । सभाका समकक्षी संगठनहरुले मुलुकको नेतृत्वमा पटक पटक आए, आइरहेका छन् । तर सभाले...

थाविस कानूनी बाटो नहिंडे उसको पछि किन लागिरहने ?

थाविस कानूनी बाटो नहिंडे उसको पछि किन लागिरहने ?
धेरै लामो समयपछि सिएनजीको लेख आयो । निकै खुशी लाग्यो । नेपालभरका लाखौंलाख थारु विद्यार्थीको गौरव र गरिमामय छाता संगठन थारु विद्यार्थी समाजकोबारेमा निकै यथार्थपरक लेख पढ्न पाइयोे । यी र यस्ता विषयमा सिएनजीले निरन्तर कलम चलाएको भए थाविस अहिलेको अवस्थामा आउने थिएन होला । तथापि उहाँको लेख हमार पहुरा...

थारु विद्यार्थी सभा गठनः विकल्प कि विभ्रम !

थारु विद्यार्थी सभा गठनः विकल्प कि विभ्रम !
पृष्ठभूमीः थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करारगर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाकोबखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरुबीच प्रतिस्पर्धा तिब्र हुनेहुन की...

आयोगले माघ १ गतेसम्म उजुरीको म्याद थप्यो, अहिलेसम्म १९० उजुरी

आयोगले माघ १ गतेसम्म उजुरीको म्याद थप्यो, अहिलेसम्म १९० उजुरी
लक्की चौधरी काठमाडौं, पुस १५ गते । तराई मधेस र थरुहट लगायतका क्षेत्रमा राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले उजुरी दिने समय माघ १ गतेसम्म पन्ध्रदिनका लागि थप गरेको छ । यसअघि एक महिने मंसिर १६ देखि पुस १५ सम्मको उजुरी लिने समयसीमा तय गरेको...

अहिले देशमा चलिरहेको द्वण्द्व आस्थाको द्वण्द्व होः विश्लेषक सिके लाल

अहिले देशमा चलिरहेको द्वण्द्व आस्थाको द्वण्द्व होः विश्लेषक सिके लाल
काठमाडौं, पुस १५ गते । राजनीतिक विश्लेषक सिके लालले अहिले भइरहेको देशको समस्या आस्थाको द्वन्द्व भएको बताउनुभएको छ । व्यवस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले निरुपण हुन्छ, आस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले सधैंभरि निरुपण हुँदैन, उहाँको भनाई छ। उदाहरण इतिहासको एउटा पद्म समशेरले संविधान बनाए । संविधान बनाएपछि तत्कालीन नेपाली कांग्रेसलाई भनियो, यसलाई मान ।...

सांसद गंगा थारुलाई मिनराज थारुको खुलापत्र, भ्रमको खेती नगर्नुस्

सांसद गंगा थारुलाई मिनराज थारुको खुलापत्र, भ्रमको खेती नगर्नुस्
थरुहट तराई पार्टी नेपालबाट निष्कासनमा पर्नुभएकी गंगा चौधरीले यसकारण थरुहट तराई पार्टी नेपालबाट बिद्रोह गरेको विषयमा हमार पहुरा डट कममा प्रकाशित समाचार अध्ययन गर्ने अवसर मिल्यो । उहाँसंग सो न्यूज पोर्टलका संचालक, एवं पत्रकार लक्की चौधरीले कुराकानी गर्दै प्रकाशन गर्नुभएको सामाचारसंगैै गंगा चौधरीको हस्तलिखित पत्र संलग्न गरिएको रहेछ । पत्रलाई...