थारु समुदायका महिला बढी स्वतन्त्र

थारु समुदायका महिला बढी स्वतन्त्र
आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले आजको दिनलाई महिला अधिकार प्राप्तिका लागि भएका संघर्षहरुको स्मरण गर्दै मनाउने गर्दछन् । नेपालका महिलाहरुले पनि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन छ । अन्तर्राष्ट्रिय महिला दिवसको मुख्य सन्दर्भ पुरुष सरह महिलालाई पनि हक अधिकार हुनु पर्छ...

सरकार र विप्लब माओवादीबीच सहमति, राजनीतिक सफलता भएको सरकारको ठहर

सरकार र विप्लब माओवादीबीच सहमति, राजनीतिक सफलता भएको सरकारको ठहर
हमार पहुरा डट कम काठमाडौं, फागुन २० गते । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको हो । त्यस्तै, सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको...

थारु एकता नहुँदासम्म अधिकार प्राप्त गर्न सकिदैनः पूर्वमन्त्री रामजनम चौधरी

थारु एकता नहुँदासम्म अधिकार प्राप्त गर्न सकिदैनः पूर्वमन्त्री रामजनम चौधरी
हमार पहुरा डट कम हसुलिया (कैलाली), फागुन १५ गते । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रामजनम चौधरीले थरुहट अधिकार प्राप्त गर्न सबै थारुको एकता अनिवार्य रहेको बताउनुभएको छ । मोर्चा एक्लैले संघर्ष गरेर अधिकार प्राप्त हुन नसक्ने उहाँले बताउनुभयो । थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आयोजित सम्मेलनमा शनिबार यहाँ बोल्दै पूर्वमन्त्री चौधरीले सो...

थरुहट थारुवान मोर्चाको सम्मेलन, टीकापुर घटनाका राजबन्दी रिहाईको माग

थरुहट थारुवान मोर्चाको सम्मेलन, टीकापुर घटनाका राजबन्दी रिहाईको माग
हमार पहुरा डट कम हसुलिया (कैलाली), फागुन १५ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चाका नेताहरुले राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीता सुनिश्चित्ताको माग गरेका छन् । थारु समुदायमाथि राज्यले सदियौंदेखि विभेद गर्दैआएको भन्दै अव सहेर नबस्ने चेतावनी दिएका छन् । मोर्चाको शनिबारदेखि शुरुभएको दुई दिवसीय सम्मेलनको उदघाटनसत्रमा शनिबार यहाँ बोल्दै...

थरुहट थारुवान राष्ट्रिय मोर्चाको सम्मेलन आजदेखि, हजारौंको सहभागिता रहने

थरुहट थारुवान राष्ट्रिय मोर्चाको सम्मेलन आजदेखि, हजारौंको सहभागिता रहने
हमार पहुरा डट कम हसुलिया, (कैलाली) फागुन १५ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा आजदेखि सम्मेलन हुन गइरहेको आयोजकले बताएको छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले कार्यक्रममा युवा दस्तासमेत सार्वजनिक गर्ने भनेको छ । दुई दिनसम्म सञ्चालन...

भूमिहिनको समस्या समाधान गर्न ७५३ वटै स्थानीय तहमा आयोग सक्रिय

भूमिहिनको समस्या समाधान गर्न ७५३ वटै स्थानीय तहमा आयोग सक्रिय
हमार पहुरा डट कम काठमाडौं, फागुन १३ गते । भूमिसम्बन्धी समस्या समाधान आयोगका सदस्य–सचिव लीलाप्रसाद शर्माले भूमिहिन दलित समुदायलाई कानुन बमोजिम एक पटकलाई आवासका लागि जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्था बमोजिम आयोगले ७५३ वटै स्थानीय तहमा काम शुभारम्भ गरेको बताउनुभएको छ । राष्ट्रिय दलित नेटवर्कको आयोजना तथा बाध्यकारी श्रम अन्त्यका लागि पैरवी...

ट्रकले मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार दुई थारुको ज्यान गयो

ट्रकले मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार दुई थारुको ज्यान गयो
चाँदनीआचार्य लम्की (कैलाली) फागुन ५ गते । कैलालीमा बुधबार ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ अस्थायी नम्बर मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी लम्कीचुहा नगरपालिका ४ का २४ बर्षीय दिनेश...

थाकसको अगुवाईमा थारु मानक भाषा मूल मस्यौदा निर्माण समिति गठन

थाकसको अगुवाईमा थारु मानक भाषा मूल मस्यौदा निर्माण समिति गठन
हमार पहुरा डट कम काठमाडौं, माघ ३० गते । थारु कल्याणकारिणी सभा (थाकस) ले थारु सम्पर्क भाषा (लिङ्ग्वा फ्राङ्का) निर्माण गर्न थारु मानक भाषा मूल मस्यौदा समिति गठन गरेको छ । लामो समयको अभ्यासपछि थाकसले मस्यौदा समिति गठन गरी काम अगाडि बढाएको हो । यसअघि गत साउन ३१ गतेदेखि जुम बैठक गरी...

प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा फाल्छौंः नेता थारु

प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा फाल्छौंः नेता थारु
हमार पहुरा डट कम काठमाडौं, माघ २८ गते । थारु नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सन्तकुमार थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट घिसारेर थारुहरुले बाहिर निकाल्ने चेतावनी दिनुभएको छ । प्रचण्ड–माधव पक्षको बुधबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेता थारुले सो चेतावनी दिनुभयो । वर्दिया निवासी थारुले गत निर्वाचनमा नेता गोपाल दहितलाई...

ठाकुरबाबा नगरपालिकाले पनि बरघरलाई कानूनी मान्यता दिने

ठाकुरबाबा नगरपालिकाले पनि बरघरलाई कानूनी मान्यता दिने
सोम डेमनडौरा वर्दिया, माघ २२ गते । ठाकुरबाबा नगरपालिकाका बरघरहरुको क्षमता विकासका लागि एक दिने अभिमुखीकरण कार्यक्रम ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा सम्पन्न भएको छ । कार्यक्रममा बरघरको वर्तमान अवस्था र सवाल, बरघरको भूमीका र जिम्मेवारी, बरघर प्रणाली संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको दायित्व लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणको शुभारम्भमा बोल्दै बरघर...