तिला संक्राइतको अवसरमा उत्थान समाजले गर्यो बक्तृत्वकला प्रतियोगिता

तिला संक्राइतको अवसरमा उत्थान समाजले गर्यो बक्तृत्वकला प्रतियोगिता
सुनिल चौधरी झुम्का, माघ १२ गते । कृषिमा आधारित तिला संक्राइत पर्व पुर्वमा माघ १ गते प्रमुख चाडको रुपमा मनाउने गरिन्छ । नयाँ अन्नबालिबाट परिकार बनाई आगामी बर्षहरुमा उब्जनी बृद्धिको कामना गर्दै कुलदेवता र प्रकृतिलाई चढाएर प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । तिला संक्राइतको अवसरमा थारु महिला उत्थान समाजले बक्तृत्वकला प्रतियोगिता...

लर्का पढाऊ, समाज बनाऊ

लर्का पढाऊ, समाज बनाऊ
“यो शिविरको समस्या ‘छुमन्तर’ले समाधान गर्छु । कोही भोका नाङ्गा हुँदैन । कोही शिक्षाबाट बन्चित हुँदैन । सबैको नामको लालपूर्जा बन्छ । घरैपिच्छे रोजगारी व्यवस्था हुन्छ । मलाई जिताउनु भयो भने सोच्नुस् तपाईका दुःखका दिन सकिए । सुखका दिन आए । साँझ–विहान मासुभात, आङमा नयाँ र चम्किला लुगा । खुट्टामा...

मेरो मूल लक्ष्य देश बनाउने हो, कसैसँग प्रतिशोध गर्नु होइनः प्रधानमन्त्री ओली

मेरो मूल लक्ष्य देश बनाउने हो, कसैसँग प्रतिशोध गर्नु होइनः प्रधानमन्त्री ओली
हमार पहुरा डट कम काठमाडौं, माघ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मूल लक्ष्य देश बनाउने भएको बताउनुभएको छ । त्यसकैलागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा तय गरेर स्पष्ट लक्ष्यसाथ काम गरिरहेको उहाँले प्रष्ट पार्नुभएको छ । प्रेस संगठन नेपालको दोस्रो...

भारतले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप उपलब्ध गराउँदै

भारतले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप उपलब्ध गराउँदै
हमार पहुरा डट कम काठमाडौं, माघ ७ गते । नेपाललाई भारत सरकारले कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ। खोप विहिबारसम्म नेपाल आइपुग्ने बताइएको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास कोभिशिल्ड भ्याक्सिन विहिबार काठमाडौं आइपुग्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र...

धनगढी गाउँका सरोजलाई लगातार २६ औं पटक भलमन्साको जिम्मेवारी

धनगढी गाउँका सरोजलाई लगातार २६ औं पटक भलमन्साको जिम्मेवारी
अविनाश चौधरी धनगढी, माघ ४ गते । कैलाली धनगढी गाउँका सरोजकुमार चौधरीले लगातार २६ औं पटक भलमन्सा (बरघर) को जिम्मेवारी प्राप्त गर्नुभएको छ । उहाँको परिवारमा तीन पुस्तादेखि निरन्तर बरघरको जिम्मेवारी आइरहेको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँवासीले उहाँलाई यस वर्ष पुनः भलमन्साको जिम्मेवारी दिएका हुन् । चौधरीले २०५२ सालदेखि लगातार गाउँमा...

थारु गाउँ बस्तीमा खोज्नीबोज्नी शुरु, नयाँ बरघर (भलमन्सा) धमाधम छानिदै

थारु गाउँ बस्तीमा खोज्नीबोज्नी शुरु, नयाँ बरघर (भलमन्सा) धमाधम छानिदै
हमार पहुरा डट कम धनगढी, माघ २ गते । थारु समुदायको बरघर छान्ने प्रक्रियाअनुसार माघ २ गते खिच्रहुवाको दिनदेखि खोज्नीबोज्नीको काम शुरुभएको छ । गाउँको भेलाले आफ्नो ठाउँको नेतृत्वकर्ता बरघर छान्ने काम शुरु गरेका छन् । गोदावरी नगरपालिका ८, मजगाउँ कटान कैलालीमा शुक्रबार बसेको गाउँको भेलाले बुद्धिराम चौधरीको नेतृत्वमा नयाँ बरघर कार्य...

कोभिड १९ का कारण खुम्चियो उपत्यकाको २०७७ थारु माघी महोत्सव

कोभिड १९ का कारण खुम्चियो उपत्यकाको २०७७ थारु माघी महोत्सव
हमार पहुरा डट कम काठमाडौं, माघ १ गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले कोभिड १९ का कारण यस पटक टुँडीखेलमा थारु समुदायले माघी महोत्सव गर्न पाएनन् । महोत्सवलाई निरन्तरता दिन सानो हलभित्र कार्यक्रम गरे । कोभिड १९ नियन्त्रण भएमा आउने साल पुनः भव्य कार्यक्रम गर्ने आशा बाँड्दै शुभकामना आदानप्रदानको कर्याक्रम...

मेलमिलापको साझा पर्व ‘माघी’

मेलमिलापको साझा पर्व ‘माघी’
पश्चिमा थारुहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले ‘खिचरा’ भन्छन् । आम नेपालीले यस पर्वलाई ‘मकर संक्रान्ति’को रुपमा चिन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईका जिल्लामा थारुहरुको...

माघको सामाजिक तथा साँस्कृतिक सौन्दर्य

माघको सामाजिक तथा साँस्कृतिक सौन्दर्य
‘माघ’ अर्थात माघे सङ्क्रान्ति एक ऐतिहासिक दिन हो, युगौँदेखिको । सूर्य उत्तरायण हुने पहिलो दिन । यस दिनलाई थारु भाषामा ‘माघ’ भनिन्छ । माघ अर्थात जाडो कम हुने र गर्मी बढ्दै जाने दिन । तराईको मुल आदिवासी थारु जातिको नयाँ वर्ष हो माघे संक्रान्ती । त्यसो त मगरहरूको पनि नयाँ...

थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु, थारु वस्तीमा चहलपहल

थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु, थारु वस्तीमा चहलपहल
अविनाश चौधरी धनगढी, पुस २९ गते । तराईका आदिबासी थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । साताभर धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ...