आम निर्वाचनको तयारीमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको सबैमा आव्हान

आम निर्वाचनको तयारीमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको सबैमा आव्हान
हमार पहुरा डट कम काठमाडौं, पुस ६ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनको तयारीमा जुट्न सबैमा आव्हान गर्नुभएको छ । देशबासीको नाममा आज सोमबार दिउँसो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो आव्हान गर्नुभयो । प्रतिकूलताका...

जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठ, थारु साहित्यिक सम्मेलन सम्पन्न

जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठ, थारु साहित्यिक सम्मेलन सम्पन्न
हमार पहुरा डट कम वर्दिया, पुस ६ गते । जंग्रार साहित्यिक बखेरीले आफ्नो दशौं वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा थारु साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । थारु भाषा साहित्य र संस्कृतिको प्रचार प्रचार, विमर्श र संवाद गर्दै संचालित सम्मेलनमा नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने प्रमुख अतिथि रहनुभएको थियो...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा
हमार पहुरा डट कम काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा विघटन गर्नुभएको छ । प्रतिनिधिसभाको निर्वाचन २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा निर्वाचनको मिति तोक्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सो घोषणा गर्नुभएको हो । राष्ट्रपति...

टीकापुर घटनामा दोसी करार गरिएका रेशम, लक्ष्मण चौधरीसहितलाई जन्मकैद, थारु समुदाय आक्रोशित

टीकापुर घटनामा दोसी करार गरिएका रेशम, लक्ष्मण चौधरीसहितलाई जन्मकैद, थारु समुदाय आक्रोशित
रासस समाचार डोटी, पुस ३ गते । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय...

थारु भाषाको फिल्म सङ्हातिको शुभ मुहुर्त एक समारोहबीच सम्पन्न

थारु भाषाको फिल्म सङ्हातिको शुभ मुहुर्त एक समारोहबीच सम्पन्न
कारी महतो चितवन (खैरहनी), पुस २ गते । थारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रमबीच शुभमुहुर्त सम्पन्न गरिएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष...

पुरातात्विक महत्वका कुवाको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा

पुरातात्विक महत्वका कुवाको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा
धिरेन्द्रकुमार चौधरी सुनसरी, मंसिर ३० गते । संरक्षणको अभावमा पुरातत्विक महत्वका प्राचीन कुवा मासिने अबस्थामा पुगेका छन् । प्राचीनकालदेखि हाम्रा पुर्खाले आफ्नो मेहनत र परिश्रमले निर्माण गरेका परम्परागत कुवाहरुको संरक्षण हुन नसक्दा लोपहुने अवस्थामा पुगेको हो । तराइ क्षेत्रमा पहिले हाम्रा पुर्खाहरु खानेपानीका लागि कुवामा निर्भर रहेका थिए । आदिवासी थारु समुदायको...

दर्ता प्रक्रियामा नजाँदा आदिवासी थारु समुदायको ग्राम थान संकटमा

दर्ता प्रक्रियामा नजाँदा आदिवासी थारु समुदायको ग्राम थान संकटमा
धिरेन्द्रकुमार चौधरी सुनसरी, मंसिर २८ गते । नेपालको तराइ क्षेत्रमा आदिवासी थारु समुदायको संख्या उल्लेख्य छ । तर प्राचीन कालदेखि बस्दैआएका यी समुदाको पहिचान संरक्षणको अभावमा औझेलमा पर्दैगएको छ । पौराणिक पहिचानको रुपमा रहेकोे ग्राम थान, पोखरी, इनार, बैठार संकटमा छन् । थारु समुदाको प्रत्येक गाउँमा पौराणिक ऐतिहासिक सम्पदा रहे तापनि यसको...

थारु परम्परागत ज्ञान–सीप संरक्षणका लागि थारु आयोगको गुरौहरुसँग अन्तरक्रिया

थारु परम्परागत ज्ञान–सीप संरक्षणका लागि थारु आयोगको गुरौहरुसँग अन्तरक्रिया
कारी महतो चितवन, मंसिर २८ गते । थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । थारु आयोगका अध्यक्ष विष्णप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता...

रामधुनी नगरपालिका तिव्र बिकासको गतिमा छ : उपप्रमुख चौधरी

रामधुनी नगरपालिका तिव्र बिकासको गतिमा छ : उपप्रमुख चौधरी
सुनसरीको रामधुनी नगरपालिका साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भई बनेको नगर हो । देशलाई जोडने पूर्व–पश्चिम राजमार्गले यस नपालाई जोडेको छ । पुर्व इटहरी उपमहानगर, पश्चिम बराहक्षेत्र नपा, दक्षिण इनरुवा नपा र उत्तरमा धरान उपमहानगर पर्छ । नगरको वडा ४ स्थित रहेको चारकोसे झाडिको बीचमा त्रेता युगमा...

सगरमाथाको उचाई ८८४८.८६ मिटर कायम, नेपालले पहिलो पटक नाप्यो उचाई

सगरमाथाको उचाई ८८४८.८६ मिटर कायम, नेपालले पहिलो पटक नाप्यो उचाई
हमार पहुरा डट कम काठमाडौं, मंसिर २३ गते । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चिनद्वारा आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो । नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी...